News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा ५० कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६१८ जना थपिदा भक्तपुरका ५० परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमार्फत उक्त जानकारी गरेको हो । प्रवक्ता डा जागेश्वर...बाँकी

    अन्तत: वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सदस्य मनोनीत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त पदमा मनोनीत गरेकी हुन् । गौतमलाई आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ ग्रहण गराउने कार्यक्रम रहेको...बाँकी

    पशुपतिमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

    पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने...बाँकी

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

    भक्तपुर, ३१ भदौ । बुधबार एकाबिहानै काठमाडौं तथा आसपासका जिल्लाहरुमा भूकम्पकको धक्क महसुस भएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का...बाँकी

    शुक्र ग्रहमा जीवनको संकेत

    एजेन्सी । खगोलविद्हरुले शुक्र ग्रहमा जीवन हुनसक्ने सम्भावनायुक्त संकेतहरु प्राप्त गरेका छन् । खगोलविद्हरुलाई शुक्र ग्रहको वायुमण्डलमा एक यस्तो ग्यास मिलेको थियो जसले त्यहाँ जीवन हुनसक्ने सम्भावना देखाएको छ । यसलाई विश्लेषण गर्दै शुक्र ग्रहको...बाँकी

    संक्रमितको संख्या बढेपछि भक्तपुरको सिद्धि स्मृति अस्पताल केही दिनको लागि बन्द

    भक्तपुर, ३० भदौ । भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस कारण अस्पताल आइतबारदेखि बन्द गरिएको छ । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी...बाँकी

    भक्तपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु

    भक्तपुर, २९ भदौ । भक्तपुरमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको आज मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका...बाँकी

    काभ्रेका ५२ प्रतिशत सङ्क्रमणमुक्त घर फर्किए

    काभ्रे, २८ भदौ । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र...बाँकी

    चाँगुनारायणका छोरीलाई ३ लाखको निक्षेप बिमा, उद्यमीलाई ब्याजमा अनुदान

    देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले भक्तपुर स्थित चाँगुनारायण नगरपालिकाको महत्वाकांक्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ लागि सहकार्य गर्ने भएको छ । नगरपालिका र बैंक बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।...बाँकी

    सडक दुर्घटनामा कौसलटार निवासी संचारकर्मीको निधन

    सडक दुर्घटनामा परी भक्तपुरको कौसलटार बस्ने एक संचारकर्मीले ज्यान गुमाएका छन् । प्राइम टाईम्स टेलिभिजनमा कार्यरत  दृश्य सम्पादक (भिजुअल-एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी ज्यान गएको हो । कार्यालयबाट कौसलटारतर्फ आउदै गर्दा उनी सवार बा...बाँकी