News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    कोरोना संक्रमित र मृतकको विवरण सार्वजनिक नगर्न सर्वोच्चको परमादेश

    सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको विवरण सार्वजनिक नगर्न नगराउन सरकारका नाममा परमादेश जारी गरेको छ । कुनैपनि व्यक्तिको सहमति बेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न समेत...बाँकी

    यो वर्ष सबै विषयको पढाइ नहुने, भदौ भित्रै नयाँ पाठ्यक्रम आउने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्रमा विद्यार्थीहरुले पहिले जस्तो सबै विषयका पाठ्यपुस्तक अध्ययन गर्न नपर्ने जनाएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जनाइएको...बाँकी

    अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका...बाँकी

    शुक्रवार भक्तपुरका ३६ जनामा संक्रमण

    भक्तपुरमा शुक्रवार ३६ जना संक्रमित थपिएका छन् । यो संगै काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए अनुसार भक्तपुरमा ३६, ललितपुरमा ३२ र काठमाडौंमा...बाँकी

    नेवाः समुदायलाई गाली गलौज किन ?

    हिजो ललितपुरमा भएको रथ जात्रा झडप पछि विभिन्न व्यक्तिहरूले नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । यो नेवाः भावना माथि गरिएको जातीय हिंसा नै हो । यस्ता निन्दनीय कार्यको घोर बिरोध गरौं ।...बाँकी

    लाेग्नेलाई डोकोमा हाली भिरबाट खसाल्ने महिला पक्राउ

    रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । रुकुमको बाफिँकोट गाउँपालिका वार्ड नं. १० की २२ वर्षीया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ वर्षीय...बाँकी

    पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा भक्तपुरका श्रेष्ठसहित ९ समातिए

    ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ जना ललितपुरका स्थानीय हुन् भने एक जना भक्तपुर र अर्का काठमाडौंका युवा रहेका छन् । बिहीवार निषेधाज्ञा उल्लंघन गरी...बाँकी

    निषेधाज्ञाकै बीच ललितपुरमा शुक्रवार बिहानैदेखि कर्फ्यु

    ललितपुरमा शुक्रवार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न पुगेका मानिसहरु र प्रहरीबीच झडप भएपछि स्थिति भड्किन नदिन जिल्लाकाे चक्रपथभित्र कर्फ्यु लगाइएको हो । ललितपुर महानगरका मेयर चिरिबाबू...बाँकी

    अन्ततः वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस

    काठमाडौं । अन्ततः सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन्...बाँकी

    बिहिवार भक्तपुरमा ४२ कोरोना संक्रमित थपिए

    भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा ४२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । यो सँगै काठमाडौं उपत्यकामा ४४५...बाँकी