News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, स्वास्थ्य-शैली

    कोरोना संक्रमणबाट नेपालमा पत्रकारको मृत्यु

    बुटवल, २३ भदौ । कोरोना संक्रमण भएर नेपालमा पहिलो पत्रकारको निधन भएको छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुको सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको कोरोनाका...बाँकी

    पत्रकार बानियाको परिवारलाई इन्जाको सहयोग

    काठमाडौ । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल, इन्जाले गत महिना रहस्यमय मृत्यु भएका पत्रकार बलाराम बानियाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त, इन्जा ग्लोबलका सचिब...बाँकी

    लकडाउनको विकल्प खोज्न माग गर्दै व्यवसायीद्वारा ध्यानाकर्षण पत्र

    कपिलवस्तु । कोभिड–१९ का कारण लामो समयदेखि मार खेप्न बाध्य व्यवसायीले लकडाउनको विकल्प खोजिनुपर्ने माग गरेका छन् । लकडाउनले व्यापार व्यवसाय चौपट हुँदा शिवराज नगरपालिकाका व्यापारी व्यवसायीले संयुक्त अपिल गर्दै लकडाउनको विकल्प खोज्न माग गरेका...बाँकी

    भक्तपुरको एक सरकारी कार्यालय प्रमुखमै कोरोना पुष्टि

    भक्तपुरको एक सरकारी कार्यालयको कार्यालय प्रमुखमै कोरोना पोजेटिभ पाइएको छ । पुनर्निर्माणको क्षेत्रमा काम गर्ने उक्त कार्यालयको प्रमुखमा कोरोना पुष्टि भएको हो । भक्तपुरको सल्लाघारीस्थित उक्त कार्यालयको प्रमुखमै कोरोना पुष्टि भएपछि अन्य कर्मचारीहरु चिन्तित बनेका...बाँकी

    जगाती वृत्तका डिएसपी जोशीको बिदाई : वृत्त प्रमुख बनेर आए, साथी बनेर गए

    महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रराज जोशीको बिदाइ भएको छ । महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएका जोशीको आइतवार बिदाइ भएको हो । उनको ठाँउमा नुवाकोट बाट सरुवा भई...बाँकी

    पत्रकारलाई दु:ख नदिन ठूला भनिएका सञ्चारगृहलाई प्रेस संगठनको चेतावनी

    पत्रकारहरुको देशकै ठूलो संगठन प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीले कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितिमा ठूला भनिएका सञ्चारमाध्यमहरुले नै श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दुख दिनु निन्दनीय रहेको बताएको छ । त्यतिमात्र होइन, यस्तो...बाँकी

    बिहीवार पुल्चोकबाट पक्राउ परेका मध्यपुर थिमिका दुवै युवाहरु रिपाेर्टिङमा पुगेका पत्रकार

    निषेधाज्ञाको बाबजुद ललितपुरको पुल्चोकमा बिहीवार रातो मच्छिन्द्रनाथको रथ तान्न पुगेको र झडपमा सहभागी भएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको भक्तपुरका २ युवाहरु पत्रकार भएको पुष्टि भएको छ । रिपोर्टिंङ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सम्बद्ध...बाँकी

    ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि सल्लाघारीको तरकारी बजार सील

    सूर्यविनायक ५ सल्लाघारीस्थित एक तरकारी ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि उक्त क्षेत्र सिल गरिएको छ ।                                सल्लाघारीमा तरकारी ब्यापार गर्ने २७...बाँकी

    नपलीमा एक गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित

    फाइल फाेटाे भक्तपुर नगरपालिका वडा नम्बर १ नपली सृजनानगरस्थित एक कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंग हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । प्राय बाहिर ननिस्कने एक ४२ वर्षया गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित...बाँकी

    टोलटोलमा प्रहरी तैनाथ : मर्निङवाक भन्दै निस्कनेहरु कटुन्जे प्रहरीको फन्दामा

    सूर्यविनायकस्थित सुवर्णेश्वर महादेवको मन्दिर क्षेत्रमा मर्निङ वाक आउनेहरू प्रहरीको फन्दामा परेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै मर्निङ वाकमा निस्कनेहरु प्रहरीको फन्दामा परेका हुन् । महानगरीय प्रहरी प्रभाग कटुन्जेले शनिवार बिहान एक दर्जन बढी मानिसहरूलाई नियन्त्रणमा...बाँकी