News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो

    ओटो बेङ्घालाई कङ्गोबाट सन् १९०४ मा नियन्त्रणमा लिइयो र प्रदर्शनीमा राख्न अमेरिका लगियो । बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले...बाँकी

    मंगलवार भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिए

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा ३० जना सहित मंगलवार काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३९३ र ललितपुरमा ५८ नयाँ संक्रमित थपिएका...बाँकी

    मेयर शाक्यमा कोरोना पोजेटिभ

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार मेयर शाक्यलाइ कोरोना संक्रमण भएकाे पुष्टि भएको हो । मेयर शाक्यकाे दुई दिनअघि स्वाब संकलन गरी परिक्षणका लागि लगिएकाे थियाे । मेयर शाक्यको सचिवालयका...बाँकी

    सोमबार भक्तपुरका थप ४१ मा कोरोना पोजेटिभ पुष्टि

    सोमबार भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४१ र ललितपुरमा ६७...बाँकी

    जगाती वृत्तका प्रमुख समेत रहेका डीएसपी जोशीको सरुवा

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीको सरुवा भएको छ । उनको महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएको हो । डिएसपी जोशीको स्थानमा नुवाकोटबाट राजेश थापा आएका छन् ।...बाँकी

    नेपाल टेलिभिजनको भक्तपुर समाचारदातामा पत्रकार बास्तोला नियुक्त

    सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनको भक्तपुर समाचारदातामा क्रियाशील पत्रकार जयराम बास्तोला नियुक्त भएका छन् । नेपाल टेलिभिजनले पत्रकार बास्तोलालाई नयाँ नियुक्ति दिएको हो । तत्कालिन समाचारदाता सोम शर्मा बजगाई डिभी परेर अमेरिका गएपछि उक्त पद...बाँकी

    भक्तपुरका हाछेथु ललितपुर महानगरकाे प्रहरी प्रमुख

    भक्तपुर घर भई सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुले नयाँ जिम्मेवारी पाएका छन् । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक हाछेथुलाई महानगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न...बाँकी

    आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी

    कोरोना त्रासका बीच उपमेयर खड्गी नेतृत्वको टोली बजार अनुगमनमा व्यस्त

    काठमाडाैंकाे कुलेश्वर स्थित एक खाद्यान्नको थोक बिक्रेता महानगरको फन्दामा परेका छन् ।उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ नेतृत्वको उपभोक्ता हित संरक्षण समिति अनुगमन टोलीले छड्के जाँच गरी खाद्य सामाग्री बिक्री गर्न रोक लगाएको हो । यसरी कारवाही...बाँकी