News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, विशेष

    भक्तपुरको उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस : शनिवार केन्द्रले निर्णय गर्ने सम्भावना

    भक्तपुरको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यका लागि निर्धारित उपनिर्वाचनका लागि सत्तारुढ़ नेकपाले ४ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । मङ्सिर १४ मा तय भएको उपनिर्वाचनका लागि ४ जना...बाँकी

    भक्तपुरको उपनिर्वाचनमा प्रधान साझा पार्टीको उम्मेदवार

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनमा भक्तपुरका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र उम्मेदवार छान्न सकस भएपनि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले भने आफ्नाे उम्मेदवार तय गरेको छ । भक्तपुरको निर्वाचन...बाँकी

    बिजुक्छेँको नेतृत्वलाई निरन्तरता दिँदै नेमकिपामा २५ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नेतृत्वमा निरन्तरता दिंदै उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो । सोमबार साँझ सम्पन्न बन्दसत्र...बाँकी

    नेपाल मजदुर किसान पार्टीको र्यालीमा जे देखियो (फोटो फिचर)

    असोज ३ गते शुक्रवारबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शुक्रवार महाधिवेशन उद्घाटन गरिएको थियो । यो आइतवार सम्म चल्ने जानकारी प्राप्त भएको छ । शुक्रवार नेमकिपाका...बाँकी

    अधिकार केन्द्रकै मुठ्ठीमा राखेर संघीयताको अर्थ हुँदैन : प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुखसमेत रहेका नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले बर्तमान सरकार कम्युनिष्ट सरकार हुने नसक्ने दावी गरेका छन् । सरकारले निजीकरणलाई प्रश्रय दिएकाले यो कम्युनिष्ट सरकार हुन नसक्ने उनको दावी छ । शुक्रवार नेमकिपाको सातौँ...बाँकी

    नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्छ : सचिव सुवाल

    भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत रहेका नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताएका छन् । शुक्रवार सल्लाघारीमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा...बाँकी

    सातौं महाधिवेशनको उद्घाटनमा नेमकिपाका अध्यक्ष बिजुक्छेद्वारा व्यक्त मन्तव्यको पूर्ण पाठ

    narayanman bijukchhe

    अन्तर्राष्ट्रिय परिस्थिति २१ औं शताब्दीको त्यो पहिलो एक चौथाई अवधिमा संसारको एकल महाशक्ति सम्झिने संयुक्त राज्य अमेरिकी साम्राज्यवाद एक ¥हासोन्मुख पु“जीवादी देश सावित हु“दैछ । अत्याधुनिक नरसंहारकारी हात–हतियारको उत्पादनमा अति अधिक लगानी, अफ्गानिस्तान, इराक, लिविया...बाँकी

    नेमकिपाद्वारा नेकपाको अस्तित्व अस्वीकार,मशालमाथि पनि अध्यक्ष बिजुक्छेंले उठाए औंला

    नेपाल मजदुर किसान पार्टीले सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टीको कम्युनिष्ट अस्तित्व अस्वीकार गरेको छ । पार्टीको सातौ महाधिवेशनको उद्घाटन सत्रमा आयोजित सभालाई शुक्रवार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै अध्यक्ष नारायणमान बिजुक्छेले पटक पटक एमाले र माओबादी केन्द्रको...बाँकी

    शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी

    ‘मेयर कप’ : चाँगुले ६ खेलाडी नपाउँदा गोदावरीलाई हराउदै सूर्यबिनायकले उचाल्यो उपाधी

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी सूर्यविनायक नगरपालिकाले उचालेको छ । २१ नगरपालिका सहभागी रहेको यस प्रतियोगिताको फ़ाइनलमा शानदार प्रदर्शन गर्दै सूर्यविनायक पहिलो बन्न सफल भएको हो । मंगलवार...बाँकी