News Portal

  • गृहपृष्ठ # नेमकिपा

    प्रचण्डलाई तर्साइयो : बिजुक्छें

    bijukchhe

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् । मंगलवार भक्तपुर...बाँकी

    पुनर्निर्माणमा भक्तपुर मोडल : १ करोड २८ लाखको मन्दिर ७७ लाखमै सम्पन्न

    भक्तपुर दरबार क्षेत्र(लायकु)मा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले शनिवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन्...बाँकी

    सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेंको स्थानीय भाषामा मन्तब्य

    भक्तपुर नगरपालिकाको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल भाषामा सम्बोधन गरेका छन् । कार्यक्रममा प्रायजसो उपस्थित स्थानीय जेष्ठ नागरिक देखेपछि उनले स्थानीय भाषामै मन्तब्य दिएका...बाँकी

    बिजुक्छेलाई भेट्न निवासमै पुगिन् सिडिओ शर्मा

    भक्तपुर जिल्लामा सरुवा भै कार्यभार सम्हालेकी नयाँ सिडिओ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग भेटवार्ता गरेकी छन् । मंगलवार बिहान निजी निवास कमलविनायक पुगी उनले अध्यक्ष बिजुक्छेसंग भेटवार्ता गरेकी हुन । उक्त भेटवार्ता कुनै एक...बाँकी

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रियामा नेमकिपा असहभागी

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने भएका हुन्...बाँकी

    बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।...बाँकी

    झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी हो – अध्यक्ष रोहित

    “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ ।” उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुछें रोहितलेले नेक्राविसंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राखेको विचार हो । एमालेमा गञ्जागोल आउनुको कारण...बाँकी

    नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेला सम्पन्न

    नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय भेलाले केन्द्रीय समितिका प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ । राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले...बाँकी

    वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो –बिजुक्छे

    “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेका हुन् । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक...बाँकी

    ज्ञानबहादुर न्याइच्याईको दसौं स्मृति सभा 

    सिद्धान्तमा अविचलित रही देश र जनताको निम्ति निःस्वार्थ भावनाले ईमान्दारीपूर्वक सेवा गर्ने व्यक्तिलाई जनताले सधैं सम्झिरहने छ । पार्टीको जीवन क्षणिक समयको लागि मात्र नभई जीवनभरी नै विभिन्न कठिनाईहरुका वीच जीउने नेता कार्यकर्ताहरु नयाँ पुस्ताका...बाँकी