News Portal

  • गृहपृष्ठ # नेमकिपा

    भक्तपुर नगरपालिकाले नर्सिङ्ग पनि पढाउने

    nemakipa narayanman

    इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको भक्तपुर नगरपालिकाले नर्सिङ्ग शिक्षालय समेत संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नर्सिङ्ग पढाउन लागेको खुलासा गरेका हुन् । नगरपालिका अस्पताललाई १ सय शैयाको अस्पतालमा बिस्तार गर्न अनुमति...बाँकी

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने...बाँकी

    भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    nemakipa

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै...बाँकी

    भक्तपुर-१ मा एमाले,कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित : नेमकिपाको प्यानल बिजयी

    भक्तपुरमा नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) को संयुक्त गठबन्धन पराजित भएको छ । स्थानीय चुनावमा नेमकिपाको बिरासत ढाल्न बनेको उक्त गठबन्धन नराम्ररी पराजित बन्न पुगेको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा...बाँकी

    प्रचण्डलाई तर्साइयो : बिजुक्छें

    bijukchhe

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई तर्साइएको बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन प्रचण्ड लाई तर्साइएको अध्यक्ष बिजुक्छेंले बताएका हुन् । मंगलवार भक्तपुर...बाँकी

    पुनर्निर्माणमा भक्तपुर मोडल : १ करोड २८ लाखको मन्दिर ७७ लाखमै सम्पन्न

    भक्तपुर दरबार क्षेत्र(लायकु)मा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले शनिवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन्...बाँकी

    सार्वजनिक कार्यक्रममा अध्यक्ष बिजुक्छेंको स्थानीय भाषामा मन्तब्य

    भक्तपुर नगरपालिकाको एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल भाषामा सम्बोधन गरेका छन् । कार्यक्रममा प्रायजसो उपस्थित स्थानीय जेष्ठ नागरिक देखेपछि उनले स्थानीय भाषामै मन्तब्य दिएका...बाँकी

    बिजुक्छेलाई भेट्न निवासमै पुगिन् सिडिओ शर्मा

    भक्तपुर जिल्लामा सरुवा भै कार्यभार सम्हालेकी नयाँ सिडिओ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग भेटवार्ता गरेकी छन् । मंगलवार बिहान निजी निवास कमलविनायक पुगी उनले अध्यक्ष बिजुक्छेसंग भेटवार्ता गरेकी हुन । उक्त भेटवार्ता कुनै एक...बाँकी

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रियामा नेमकिपा असहभागी

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने भएका हुन्...बाँकी

    बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।...बाँकी