News Portal

  • गृहपृष्ठ # भक्तपुर

    भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी

    पलाँसेमा सुरक्षा गार्ड मृत अवस्थामा फेला

    सूर्यविनायक-९ पलासे स्थित गणेश बाल विकास स्कूल नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको शवको पहिचान भएको छ । बिहीवार बिहान उक्त खोल्सामा शव फेला परेको हो । प्रहरीका अनुसार मृतक बाल विकास स्कूलका सुरक्षा गार्ड साइला...बाँकी

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरकाे मृत्यु

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ब्यक्ति ३५ वर्षिय पुरुष डम्बर मगर हुन् । आइतबार दिउँसो करिब पौने २ बजेको समयमा उनी भक्तपुर-२ कालोपाटीस्थित सुनिल थिमीको ५...बाँकी

    केपी ओली नेपालको सबैभन्दा ठूलो ठग हो : खनाल

    पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली ठग भएको आरोप लगाएका छन् । नेकपाको अध्यक्ष भएर ओलीले नेताकार्यकर्तालाई ठगेका र प्रधानमन्त्री भएर...बाँकी

    भक्तपुर नगर भित्रका विद्यालयमा माघ १ देखि सबै कक्षा सञ्चालन हुने

    भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू माघ १ गतेदेखि पूर्णरुपले सञ्चालन हुने भएका छन् । नगर शिक्षा समितिले कोभिड १९ का कारण बन्द  विद्यालय माघ १ बाट पूर्णरुपमा संचालन गर्ने निर्णय गरेको हो । भक्तपुर नगर...बाँकी

    नगर प्रमुख प्रजापतिद्वारा विद्यालय निरीक्षण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर १० स्थित केहि विद्यालयको निरीक्षण गरेका छन् । सोमबार उनले विद्यालयहरुको स्थलगत निरीक्षण गरेका हुन् । नगर प्रमुख प्रजापतिले निजी क्षेत्रद्वारा संचालित विद्यालयहरु समता शिक्षा निकेतन, इष्ट प्वाइन्ट, रोम्बस...बाँकी

    युरिया मल प्रति बोरा रु. १ हजार भन्दा बढीमा बेचे कार्वाही हुने

    किसानहरुका लागि सर्वसुलभ मल उपलब्ध गराए/नगराएको बारे भक्तपुर नगरपालिकाले अनुगमन गरेको छ । उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरुले विभिन्न तीन वटा मल विक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेका हुन् । अनुगमन टोलीले...बाँकी

    भक्तपुर क्यान्सर अस्पतालको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त

    भक्तपुरस्थित क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त भएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहलाई सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष बनाएको हो । पछिल्लो समय अस्पतालको व्यवस्थापनको बिबादमा हस्तक्षेप...बाँकी

    प्रदेश सरकारको काम छैन भन्नेहरुले भक्तपुर अस्पताल हेर्दा हुन्छ : मन्त्री दुलाल

    अस्पताल स्थापनाको ११७ वर्ष पछि भक्तपुर अस्पतालले सघन उपचार कक्ष संचालनमा सफलता प्राप्त गरेको छ । स्वास्थ्य सेवामा महत्वपूर्ण मानिएको सघन उपचार कक्ष (आइसीयु)को बिहीवार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले औपचारिक उद्घाटन...बाँकी

    बिराट नेपालभाषा साहित्य सम्मेलनले खुला कार्यक्रम नगर्ने

    कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरेका हुन्...बाँकी