स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् । कोरोना संक्रमितहरूको पहिचान हुन...बाँकी
bhaktapur nemakipa नेमाकिपा भक्तपुर भक्तपुर नगरपालिका
भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो । बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान...बाँकी
bhaktapur बागमती प्रदेश भक्तपुर
भक्तपुर १ नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । आइतवार कार्यालयले एक सूचना जारी गर्दै सबै सेवा बन्द गरेको हो । कार्यालय प्रमुख लगायत केहि कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच भेटवार्ता भएको छ । उपप्रमुख सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत सीता परियारसहितको टोली लिएर आएका प्रमुख महर्जनसंग बुधवार भेटवार्ता भएको हो । उक्त...बाँकी
bhaktapur भक्तपुर
नेवा: सम्पदाको संरक्षण अभियन्ता भनिएका यादबलाल कायस्थ र उनको समूहमाथि भक्तपुर नगरपालिका आक्रोशित भएको छ । सम्पदा सरसफाई गर्न भन्दै भक्तपुर आएपछि कायस्थ र उनको समूहमाथि नगरपालिका आक्रोशित भएको हो । अभियन्ता भनिएका काठमाडौं महानगरपालिका...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर नगरपालिकाको वडा नम्बर २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरणको माग गर्दै सांसद सहितको एक प्रतिनिधि टोली सिंहदरवार पुगेको छ । नेमकिपाका सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालको नेतृत्वमा रहेको टोलीले सिंहदरवार पुगेर औद्योगिक क्षेत्र...बाँकी
bhaktapur भक्तपुर
कोरोना भाइरस संक्रमण (कोभिड १९) को उपचारमा प्रभावकारी मानिएको ‘प्लाज्मा’ दान गर्नेक्रम बढिरहेको छ । भक्तपुरमा भने कोभिड १९ माथि बिजय प्राप्त गरेका ११ जनाले मात्र प्लाज्मा दान गरेका छन् । भक्तपुरमा आफ्नो रगतको प्लाज्मा...बाँकी
bhaktapur surya binayak प्लाज्मा भक्तपुर सूर्यविनायक
केटी साथी बारे बिबाद हुँदा भक्तपुरमा आफ्नै साथीहरुले एक व्यक्तिको हत्या गरेको खुल्न आएको छ ।३ जना साथीहरु संगै बसी मादक पदार्थ सेवन गरी फर्कनेक्रममा केटीको कुरा उठेपछि सोही बिषयमा विवाद हुँदा एक युवकले ज्यान...बाँकी
bhaktapur bhaktapurpolicerange एसपी तारादेवी थापा भक्तपुर
लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् ।...बाँकी
manoj karki surya binayak भक्तपुर
कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भक्तपुरको जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबारदेखि लागू हुनेगरी सेवा बन्द गरिएको हो । ...बाँकी
bhaktapur bhaktapur CDO CDO Office bhaktapur humkala pande भक्तपुर