News Portal

  • गृहपृष्ठ # भक्तपुर

    भक्तपुरका सीडीओ भट्टलाई गृहले दियो ‘बी प्लस’ ग्रेड : गठ्ठाघर बस्ने पौडेलले पाए ‘ए प्लस’

    गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । मन्त्रालय र सिडिओहरु बीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो । सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध...बाँकी

    भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर...बाँकी

    चौथो मिस्टर भक्तपुर र पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको मिति तय

    भक्तपुरमा जिल्ला ब्यापी शारीरिक सुगठन सम्बन्धी प्रतियोगिता हुने भएको छ । शारीरिक सुगठन तथा फिट्नेस संघ भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रवार पत्रकार सम्मेलन मार्फत...बाँकी

    सूर्यविनायक-९ बाट लोड गरिएको पेस्तोलसहित साह समातिए

    महानगरीय प्रहरी वृत जगातीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शम्भु प्रसाद साह रहेका छन् । जगाती वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीको कमाण्डमा खटीएको प्रहरी टोलीले साहलाई सोमबार पक्राउ गरेको हो...बाँकी

    भक्तपुरमा घरबाट लडेका राजु रहेनन्

    भक्तपुरमा घर प्लास्टर गर्ने क्रममा लडेर एक कामदारको ज्यान गएको छ भने अर्का कामदार गम्भीर घाइते भएका छन् । ज्यान जानेमा भारत घर भई हाल काभ्रेको बनेपा बस्दै आएका ५० वर्षीय राजु अन्सारी रहेका छन्...बाँकी

    लगनखेलको गुमनाम ‘न्हू पुखु’ बनाउने जिम्मा भक्तपुरको काँधमा

    भक्तपुरको व्यस्तता बढेको छ। ऊ आफ्ना दुई पोखरी ‘भाजु पुखु’ र ‘रानी पुखु’ ब्युँताइरहेको छ। काठमाडौंको रानीपोखरी जिम्मा पनि उसैलाई छ। त्यहीमाथि लगनखेलको ‘न्हू पुखु’ बनाउने जिम्मा उसको काधँमा आएको छ। यी तीनै पोखरी पुनर्निर्माणको...बाँकी

    नेमकिपाको चीन मोह : भक्तपुर नगरपालिकाद्वारा नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण शुरु

          भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच...बाँकी