News Portal

  • गृहपृष्ठ # भक्तपुर

    मंगलबार पनि थपिए ४ संक्रमित : सल्लाघारी र दधिकाेट पनि जाेखिममा

    साेमबार ९ काेराेना संक्रमित थपिएकाे भक्तपुरमा मंगलबार पनि ४ जना संक्रमित थपिएका छन् । याे संगै भक्तपुरमा संक्रमितकाे संख्या ४२ पुगेकाे छ । साेमबार १० काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे भए...बाँकी

    भक्तपुरमा सोमबार एकैदिन १० कोरोना संक्रमित थपिए

    सोमबार भक्तपुरमा एकैपटक १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार भक्तपुरका १० सहित उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि गरेको हो । यो संगै भक्तपुरमा संक्रमित हुनेको संख्या ३९ पुगेको छ...बाँकी

    ‘सक्छौं मिलौं, सक्दैनौं आ–आफ्नो बाटो लागौं, घाउ कल्चाइ नराखौं’

    आदरणीय अध्यक्ष के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डज्यू ! यो पार्टी एकतामा तपाईंहरुको ठूलो हात छ । यसकोलागि तपाईंहरु धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । पार्टी एकताको दुई वर्ष एक महिनाको अनुभव त्यति सुखद...बाँकी

    भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने

    नेपाल प्रहरीकाे सर्वाेच्च पदकाे रुपमा रहेकाे प्रहरी महानिरीक्षक(आईजीपी)पदमा भक्तपुरकाे कटुन्जे घर भएका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) शैलेस थापा क्षेत्री बढुवा हुने भएका छन् । बहालवाला आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अनिवार्य अवकास पाउँने भएसंगै उक्त पदमा...बाँकी

    ओली पक्ष सडकमा ओर्लियो, भक्तपुरमा पनि प्रदर्शन

    सत्तारुढ दल नेकपा भित्रको कलह सडकसम्म आइपुगेको छ । पार्टीमा सत्ता परिवर्तनको विषयले व्यापक महत्व पाएपछि प्रधानमन्त्री केपी ओली पक्ष सडकमा ओर्लिएको हो । शुक्रवार सूर्यविनायकमा प्रधानमन्त्री केपी ओलीको पक्षमा उनका केही समर्थकहरुले प्रदर्शन गरेका...बाँकी

    फुटबल खेल्दा खुट्टा भाच्चिएर अस्पताल पुगेका थिए मुलाछेंका संक्रमित : डाक्टर पनि क्वारेन्टाइनमा

    भक्तपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जनजीवन प्रभावित भएको छ । संक्रमितसंग कुनै कन्ट्याक्ट हिस्ट्री नभएका स्थानीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै मानिसहरु त्रसित बनेका छन् । संक्रमण...बाँकी

    भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन संक्रमित

    भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन् । यस अघिका सबै संक्रमित निको भै घर फर्किसकेको भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन नयाँ संक्रमित फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी...बाँकी

    भक्तपुर कोरोना मुक्त : भेलुखेलका संक्रमित पनि भए सन्चाे

    भक्तपुरका चारैजना संक्रमितले कोरोना भाइरस (कोभिड १९) माथि विजय प्राप्त गरेपछि भक्तपुर कोरोनामुक्त भएको छ । शनिवार दिउँसो भक्तपुरका एक ४२ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएसंगै भक्तपुरमा संक्रमितको संख्या शून्य भएको हो । बलम्बुस्थित सशस्त्र...बाँकी

    भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि, शनिवार कन्टाक्ट ट्रेसिङको काम हुँदै

    भक्तपुर । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला भक्तपुर नगरपालिका–९ की जननिर्वाचित महिला सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।...बाँकी

    भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ : संक्रमित संख्या ४, देशभर संक्रमित संख्या ५१६

    भक्तपुरमा कोरोनाको एक संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार साँझ भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जनाए अनुसार संक्रमित महिला भक्तपुर...बाँकी