बुधवार भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित व्यक्ति भक्तपुरबासी नभएको थाहाँ भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिंग कार्यक्रममा भक्तपुरका १ सहित ६ सय २९ नयाँ संक्रमित भेटिएको भनेको थियो । भक्तपुरको...बाँकी
bhaktapur bhaktapur police range taradevi thapa तारादेवी थापा बुधवार मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा
जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक १० घण्टा कार्यालय खुला गरेको छ । असार १ गतेदेखि नै कार्यालय दैनिक १० घण्टा खुला रहेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सेवाग्राहीको भिड व्यवस्थापनका लागि कार्यालय...बाँकी
bhaktapur bhaktapur CDO जिप्रका भक्तपुर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला प्रजिअ हुमकला पाण्डे भिड नगरी सेवा लिन सिडिओको अपिल
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा...बाँकी
bhaktapur bhaktapur municipality नगर प्रमुख सुनिल प्रजापति भक्तपुरको नीति तथा कार्यक्रम
(भक्तपुरमा १ सय ३० सामुदायिक र ३ सय ३० सस्थागत(निजी) विद्यालय छन् जो करिब पचहत्तर हजार विद्यार्थीहरुको सिकाइ केन्द्र पनि हुन् । चैत ११ देखि जारी लकडाउनका कारण सिकाइमा परेको प्रभाव र सरकारी गतिविधिका बारेमा...बाँकी
bhaktapur education अन्तर्वार्ता कोरोनागूजी विद्यालय शिक्षक
भक्तपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जनजीवन प्रभावित भएको छ । संक्रमितसंग कुनै कन्ट्याक्ट हिस्ट्री नभएका स्थानीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै मानिसहरु त्रसित बनेका छन् । संक्रमण...बाँकी
bhaktapur bhaktapur municipality भक्तपुर
भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन् । यस अघिका सबै संक्रमित निको भै घर फर्किसकेको भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन नयाँ संक्रमित फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी...बाँकी
bhaktapur humkala pande भक्तपुर
(वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल भएपनि भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको भक्तपुर अस्पताल यतिबेला कोभिड १९ बिरुद्ध सशक्त भूमिकामा रहेर भक्तपुरवासीको स्वास्थ्य सुरक्षाको लागि...बाँकी
bhaktapur milan suwal nekapa अध्यक्ष मिलन सुवाल भक्तपुर अस्पताल विकाश समिति
भक्तपुरका चारैजना संक्रमितले कोरोना भाइरस (कोभिड १९) माथि विजय प्राप्त गरेपछि भक्तपुर कोरोनामुक्त भएको छ । शनिवार दिउँसो भक्तपुरका एक ४२ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएसंगै भक्तपुरमा संक्रमितको संख्या शून्य भएको हो । बलम्बुस्थित सशस्त्र...बाँकी
bhaktapur भक्तपुर भक्तपुर कोरोना मुक्त
(सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को आयव्यय विवरण (बजेट) सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । बजेटमा भक्तपुरका लागि...बाँकी
bhaktapur mahesh basnet महेश बस्नेत
भक्तपुर निवासी नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजू पुर्पक्षका लागि जेल चलान भएका छन् । जवर्जस्ती करणीको आरोप लागेका खिउजू पुर्पक्षका लागि जेल चलान भएका हुन् । जवर्जस्ती करणीको आरोपमा खिउजू गत फागुन २१ गते भक्तपुरबाट...बाँकी
bhaktapur पूर्वडिएसपी राजकुमार खिउजू