News Portal

  • गृहपृष्ठ # bhaktapur

    अब तोकिएको यी १० बाहेकका स्थानमा तरकारी बेच्न नपाइने, हेर्नुहोस् भक्तपुर नगरपालिकाको ६ निर्णय

    भक्तपुर नगरपालिकाले सडकमा जथाभावी तरकारी बेच्न रोक लगाएको छ । लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील हुँदै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको सोमबार बसेको बैठकले यही २०७६ चैत्र १९ गतेदेखि लागू...बाँकी

    फोन गर्नुस्,यहाँहरूको सेवामा अहोरात्र समर्पित छु : भक्तपुर अस्पतालका अध्यक्ष सुवाल

    भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले आफू जुनसुकै बेला जनसेवाको लागि तत्पर रहेको उद्घोष गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देशमा निम्तिएको संकटको घडीमा आफू बिरामीको सेवामा तत्पर रहेको उनले...बाँकी

    जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे (अन्तरवार्ता)

    (कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि भक्तपुरमा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसंग भक्तपुर पोस्टका लागि संजीप...बाँकी

    प्रेस संगठन प्रति आभारी छौं : डीएसपी जोशी

    जगातीस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले प्रेस संगठन नेपालप्रति आभार प्रकट गरेका छन् । संगठनको भक्तपुर जिल्ला कमिटीले सल्लाघारीको तीनकुनेस्थित महानगरीय प्रहरी पोस्टमा कार्यरत प्रहरीहरुका लागि हात धुने पानीको व्यवस्था...बाँकी

    भक्तपुुर नगरपालिकाद्वारा तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरी कायम

    भक्तपुुर नगरपालिकाले शुक्रबार साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गर्ने भएको छ । तरकारी र अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई...बाँकी

    भक्तपुरका खाद्यान्न पसलहरु दिनैभर खुला रहने : हेर्नुस् शुक्रवार जारी सूचना

    bhaktapur municipality

    देशव्यापीरुपमा लागू भएको बन्दाबन्दीमा भक्तपुर नगरपालिकाले औषधी र खाद्यान्नका पसलहरु दिनैभर खुला हुने जनाएको छ । विशेषगरी खाद्यान्न र तरकारी पसलहरुमा ग्राहकको भीड बढेपछि नगरपालिकाले सूचना प्रकाशन गरी सो कुरा बताएको हो । लक डाउनको...बाँकी

    ज्वरो परिक्षणको रिपोर्ट अनलाइनबाट पठाउनु : भक्तपुर नगरपालिका

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेका हुन् । देश बन्दाबन्दीमा भएको तेस्रो दिन बिहीवार नगरपालिकाले औपचारिक बक्तब्य मार्फत अनुरोध पत्र बाहिर...बाँकी

    जगातीमा लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान

    अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै  रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको...बाँकी

    हेर्नुस् भक्तपुर सिडिओद्वारा जारी गरिएको आदेश

    विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लक् डाउन(बन्द) को भक्तपुरमा सकारात्मक प्रभाव परेको छ । भाडाका सवारीसाधन र अत्यावश्यक पसल बाहेक बजार पूर्णतया...बाँकी

    विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय

    फाइल फोटो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विस्केट जात्रा...बाँकी