News Portal

  • गृहपृष्ठ # bhaktapur

    घर सिल गर्नुका साथै १ सय ६४ जनाको कोरोना टेस्ट गरेका छौं : वडाध्यक्ष रवीन्द्र ज्याख्व

    (भक्तपुरमा कोरोना संक्रमितको संख्या ४ रहेकोमा दुवाकोटका २७ वर्षीय सुरक्षाकर्मी पुरुष र थिमी बस्ने २५ वर्षीया स्वास्थ्यकर्मी युवती केहि दिन अघि नै डिस्चार्ज भएका छन् भने भक्तपुर नगरपालिका वडा नम्बर ५ घर भै काठमाडौं महानगरपालिकामा...बाँकी

    भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि, शनिवार कन्टाक्ट ट्रेसिङको काम हुँदै

    भक्तपुर । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला भक्तपुर नगरपालिका–९ की जननिर्वाचित महिला सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।...बाँकी

    भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ : संक्रमित संख्या ४, देशभर संक्रमित संख्या ५१६

    भक्तपुरमा कोरोनाको एक संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार साँझ भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जनाए अनुसार संक्रमित महिला भक्तपुर...बाँकी

    जनतालाई दिएको बचन अक्षरशः पूरा गर्न प्रतिबद्ध छौं : सुनिल प्रजापति

    आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु, भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद...बाँकी

    संक्रमण भेटिएसँगै भक्तपुर प्रशासन एक्सनमा, त्रसित नभइ सुरक्षित रहन जिल्लावासीमा अनुरोध

    भक्तपुर । मंगलवार दुईजनामा कोरानो संक्रमण भेटिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि क्रियाशिलता बढाएको छ । मंगलवार एकजना सशस्त्र प्रहरी र एकजना नर्समा संक्रमण पृष्टि भएको थियो । त्यस लगत्तै संक्रमित भेटिएको...बाँकी

    भक्तपुरमा देवाली पूजा नगर्न निर्णय (निर्णय सहित)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमका कारण भक्तपुरमा देवाली पूजा नगर्न भक्तपुर नगरपालिकाले अनुरोध गरेको  छ । बिस्केट जात्रालाई पूजा आजामै सिमित गरिएको भक्तपुरमा देवाली पूजा पनि हाललाई क्षमा पूजा मात्र गरी...बाँकी

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएन

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुको कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय बीरगंज र उदयपुर लगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएपछि भक्तपुर प्रशासनको पहलमा उनीहरुको कोरोना परीक्षण गरिएको हो । भक्तपुर सिडिओ हुमकला पाण्डेका...बाँकी

    राजभण्डारीको निधनले पार्टीलाई अपूरणीय क्षती भयाे : नेकपा भक्तपुर

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला कमिटी सदस्य सन्तोष राजभण्डारीको असमायिक निधनले पार्टीलाई अपूरणीय क्षती भएको नेकपाको भनाइ छ । नेकपाको भक्तपुर जिल्ला कमिटीले नेता राजभण्डारी प्रति श्रद्धान्जली व्यक्त गर्दै पार्टीलाई अपूरणीय क्षती भएको...बाँकी

    भक्तपुरका सबै मेयर सिडिओ कार्यालयमा : लकडाउनलाई कडा पार्ने निर्णय

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ बुधवार संगै देखिए । एकै ठाउँमा बिरलै देखिने भक्तपुरका चारवटै स्थानीय सरकारका प्रमुखहरु...बाँकी

    सेवामा भक्तपुरका सुनचाँदी व्यवसायी : स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

    नेपाल सुनचाँदी व्यवसायी संघ भक्तपुर शाखाले भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । नोभल कोरोना भाइरस(कोभिड १९)को रोकथाम र नियन्त्रणमा जिल्लाको मूख्य भूमिकामा रहेको भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको हो ।...बाँकी