News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुर अस्पताललाई पीपीई दिँदै सांसद बस्नेतले भने, ‘असहयोग गर्नेको हिसावकिताब हुन्छ’

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले दुधपाटीस्थित भक्तपुर अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएका छन् । स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्नबाट रोक्न प्रभावकारी मानिएको पीपीई सांसद बस्नेतले भक्तपुर अस्पताललाई उपलब्ध गराएका हुन् । सत्तारुढ...बाँकी

    स्वाब संकलन गर्न भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना : नेपालमै भयाे दोश्रो

    दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले...बाँकी

    मेयर प्रजापतिको अडान पछि मेलम्चीको पानी असारभित्रै भक्तपुर आउने

    फाइल फोटो बहुप्रतिक्षित बनेको महत्वाकांक्षी मेलम्चीको पानी आउँदो असार मसान्त भित्रै भक्तपुरमा आउने भएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अडान पछि उक्त पानी पहिलो चरणमा नै भक्तपुरमा आउने भएको छ । काठमाडौं उपत्यका...बाँकी

    भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने

    भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो । आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित...बाँकी

    रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

    फाइल फाेटो खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई...बाँकी

    दुवाकोटमा १सय कोभिड बेड छ, हाम्रो १० तले भवनमा धेरै बेड बिस्तार गर्न सकिन्छ : प्रा.डा. कार्की

    (बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने...बाँकी

    भक्तपुरका १ लाख सदस्यलाई सहकारीले सहयाेग गर्ने

    भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।...बाँकी

    घाँसीबाट शिक्षा लिन मन्त्री भानुभक्त ढकाललाई सांसद गोसाईको सुझाव

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी

    खाद्यान्नका पसलहरु जुनै समयमा खोल्दा हुन्छ, बन्द गराउनु भनेका छैनौँ : एसपी प्रधान

    फाइल फोटो कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दीको १ हप्ता भैसक्दा समेत भक्तपुरमा खाद्यान्न पसलका संचालकहरु पसल खोल्ने समयको विषयलाई लिएर अलमलमा परेका छन् । केहि स्थानका प्रहरीले समय तोकिदिएपछि उनीहरु...बाँकी

    सरकारलाई नेकपा भक्तपुरका सचिव डीपी ढकालको सुझाव : घरघरमा उधारोमा खाद्यान्न पठाउँ

    वर्तमान कम्युनिष्ट सरकारले लकडाउनको संकटमा तल्लो वर्गलाई राहत दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालले सुझाव दिएका छन् । सरकारले चैत ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) को आदेश पछि गरीब घरपरिवारमा...बाँकी