News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुर मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो...बाँकी

    भक्तपुरमा भनेको कुराले भ्रम सृजना गरेको भन्दै देउवाले दिए स्पष्टीकरण (बिज्ञप्तिसहित)

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा दिएको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । शनिवार विज्ञप्ति नै प्रकाशित गरि सभापति देउवाले स्पस्टीकरण दिएका हुन् । सांसद मोहम्मद अफताव आलमलाई १२ वर्ष पछि...बाँकी

    ५ वर्षपछि पक्राउ परेका खत्रीलाई पुर्याइयो नख्खु कारागार : जरिवाना नतिरेपछि थपियो १० वर्ष कैद

    बैकिङ कुसर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ । सूर्यबिनायक-९ नंखेल बस्ने बर्ष ४७ का प्रकाशराज खत्री जेल चलान भएका हुन् । तत्कालिन पुनराबेदन अदालत पाटनले मिति २०७१ बैशाख २९...बाँकी

    ८ हजार घुस खाएको आरोपमा भक्तपुरका नापी सर्भेक्षकद्वय जोशी माथि बिशेष अदालतमा मुद्दा दायर

    नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशी र वीरभद्र जोशी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने...बाँकी

    सल्लाघारीमा २८ वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक जेल चलान

    भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीस्थित जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेकाे आरोपमा १९ वर्षीय युवक जेल चलान भएका छन् भने उक्त अपराधमा संलग्न भएका भनिएका अर्का अभियुक्त नाबालक भएकोले अदालतले उनलाई अभिभावकको जिम्मा लागाई तारिखमा...बाँकी

    भक्तपुर नगरपालिकाको दशैँ शुभकामना कार्यक्रममा महेश बस्नेतको आलोचना

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)ले असल कर्म गरेर आफ्ना सन्ततीका लागि असल बाटो देखाउनुपर्ने बताएका छन् । शुक्रवार अध्यक्ष बिजुक्छेंको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका र नेपाल नगरपालिका एशोसिएसन, भक्तपुर नगरपालिका समितिको संयुक्त...बाँकी

    खेलकुद प्रतियोगितामा बिजेता भएका भक्तपुरका प्रहरीलाई पुरस्कार प्रदान

    महानगरीय प्रहरी परिसर भक्तपुरले खेलकुद प्रतियोगिताका बिजेता प्रहरीलाई पुरस्कार वितरण गरेको छ । विहीवार एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । ६४ औं प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका बिजेताहरुलाई बिहीवार परिसरमा आयोजित...बाँकी

    दशैंलाई रचनात्मक किसिमले मनाउन आग्रह

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालीहरुको महान् पर्व दशैंलाई रचनात्मक किमिसले मनाउन आग्रह गरेका छन् । देखावटी आडम्बरमा नपरी पर्वलाई समाज विकाशको लागि प्रयोग गर्नसक्नुपर्नेमा उनको जोड छ । बिहीबार वडा नं. ७ को आयोजनामा...बाँकी

    ऋषेश्वरको उद्घाटन गर्दै प्रमुख प्रजापतिले खुलाए उपभोक्ता समितिबाट निर्माण गर्नुको रहस्य

    घटस्थापनाको अवसर पारेर भक्तपुरकाे लौकिवास्थित ऋषेश्वर महादेवको उद्घाटन समारोह आईतबार सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि मेयर सुनिल प्रजापतिले वरपरको सम्पदालाई जोगाउन स्थानीय आफै अघि सर्नुपर्ने कुरालाई जोड दिए । मन्तव्यकै क्रममा उनले नगरमा...बाँकी