भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २ महिनाको मिहेनतपछि प्रहरीले उक्त सफलता प्राप्त गरेको हो । गत साउन १७ गते भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँमा शंकास्पद...बाँकी
bhaktapur bhaktapur police range suryabinayak
भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित नहुने बताएकी छन् । जनताको सेवाका लागि कर्मचारीहरु कार्यालय समय कुरेर बस्नु नहुनेमा जोड दिंदै उनले सो कुरा बताएकी हुन्...बाँकी
bhaktapur bhaktapur CDO CDO Office bhaktapur rudra sharma rudradevi sharma भक्तपुर भक्तपुर अपहरण
भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बालुवा र सिमेन्ट बोकेको लु. ४ त २५४२ नं. को ट्र्याक्टर दुर्घटना हुँदा बर्दिया घर भै...बाँकी
bhaktapur surya binayak
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश खुशुको नेतृत्वमा मंगलवार १९ सदस्यीय भक्तपुर नगर कमिटी बिस्तार गरिएको हो । मंगलवार भक्तपुर क्याम्पसमा सम्पन्न प्रथम नगर सम्मेलनबाट रुकेश...बाँकी
bhaktapur
भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडिओमा सरुवा गरेको हो । बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडिओ हुन् । गुल्मीको सिडिओ हुनु अघि रामेछापमा...बाँकी
bhaktapur
भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तनको समय आएसंगै भावी सिडिओमा दुई सहसचिवको नाम चर्चामा आएको छ । सिडिओ प्रेमप्रसाद भट्टराईको सरुवाको चर्चा संगै भक्तपुरको सिडिओमा महोत्तरीका सिडिओ तीर्थराज भट्टराई र गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost
भक्तपुरका ६ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । सेवा निवृत्त भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत्त, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिंह र शारदा कर्माचार्य सम्मानित भएका हुन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले...बाँकी
bhaktapur
नेकपा (एमाले) विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको भक्तपुर जिल्ला अध्यक्षमा युवा नेता श्यामसुन्दर बस्नेत चयन भएका छन् । बस्नेतको अध्यक्षतामा एकीकृत समाजवादीले ७७ सदस्यीय भक्तपुर जिल्ला संगठन कमिटी गठन गरेको हो । विद्यार्थीबाट...बाँकी
bhaktapur madhyapur thimi thimi
पत्रकारहरुको एक संस्था मिडिया नेपालको केन्द्रीय उपाध्यक्षमा भक्तपुरका वरिष्ठ पत्रकार विकल श्रेष्ठ मनोनित भएका छन् । गोपाल प्रसाद पौड्यालको अध्यक्षतामा गठित केन्द्रीय कार्यसमितिमा पत्रकार श्रेष्ठ उपाध्यक्ष मनोनित भएका हुन् । नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व...बाँकी
bhaktapur
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी विष भएको बताएका छन् । एमसीसी विष भएको र यो सम्झौता गर्नु देशघाती रहेको उनको दावी छ । एमसीसी सम्झौता गर्नु नहुने तर्क...बाँकी
bhaktapur nemakipa prem suwal