नेपालको लागि अहितकर भनिएको बहुचर्चित मिलेनियम च्यालेञ्च कम्प्याक्ट(एमसीसी)को बिरोध गर्दा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता माथि ब्यापक प्रहरी दमन भएको छ । सोमबार राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्न पुगेका कार्यकर्तामाथि ब्यापक प्रहरी दमन भएको हो...बाँकी
bhaktapur MCC nemakipa
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट भएको छ । कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उनकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना...बाँकी
bhaktapur mayor sunil prajapati
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले ३५ सदस्यीय भक्तपुर क्याम्पस इकाई कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न ८ औं इकाई सम्मेलनबाट विद्यार्थी नेता नवराज धामीको नेतृत्वमा ३५ सदस्यीय इकाई कमिटी निर्वाचित भएको हो...बाँकी
bhaktapur भक्तपुर
नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो । पार्टीको शुक्रवार सम्पन्न...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost dp dhakal
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर -२ बाट आफ्नो पार्टीले जिल्ला सभापति दुर्लभ थापालाई प्रतिनिधि सभाको उम्मेदवार उठाउने उद्घोष गरेका छन् । त्यतिमात्र होइन, उनले जिल्ला सभापति दुर्लभ थापाले चुनाव जित्ने समेत दावी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost durlov thapa surya binayak
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउन पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताएका छन् । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार भक्तपुर नगरपालिका द्वारा आयोजित विचार गोष्ठी लाई सम्बोधन...बाँकी
bhaktapur bijukchhe narayanman bijukchhe
माधव नेपालका भक्तपुर अध्यक्ष रजन केसीले उनको साथ् छोडेका छन् । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा उनी नबस्ने भएका हुन् । नेकपा(एमाले)भित्रको बिबादमा माधव-झलनाथ खनाल पक्षले देशैभर समानान्तर कमिटी बनाउदा भक्तपुर जिल्ला कमिटीका अध्यक्षमा...बाँकी
bhaktapur surya binayak
सर्वोच्च अदालतको आदेशले पूर्ववत: अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार टुंगो लगाएको नेताहरूको जिम्मेवारी अनुसार संगठन विभागको महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्माले पाएका छन् भने पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी...बाँकी
bhaktapur madhyapur surya binayak
भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा प्रतिस्पर्धा गर्दैछ । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमा उक्त खुलासा गरेको हो । फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले...बाँकी
bhaktapur dp dhakal maoist surya binayak