News Portal

  • गृहपृष्ठ # bhaktapur

    पार्टीभित्र पूर्ण प्रजातन्त्र भएकोले योग्य व्यक्ति नेतृत्वमा आउने बाटो खुला : सभापति थापा

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रम सपन्न गरेको छ । उक्त अवसरमा बुधवार...बाँकी

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक परेको छ । उनका पिता कुलप्रसाद भट्टराईको निधन भएको छ । ८२ वर्षको उमेरमा मंगलवार साँझ ६:३० बजे पिता कुलप्रसाद भट्टराईको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो । सुनसरीको...बाँकी

    भुलुभुलु लाग्यो मलाई भन्ने अरुण थापालाई भक्तपुरले भुल्न सकेन : यसरी सम्झीइए गायक थापा

    थोरै गीत गाएर पनि धेरै माया पाएका गायका हुन् स्वर्गीय अरुण थापा । उनका गीत नगुनगुनाउने संगीतका पारखी सायद कमै होलान् । कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइएका छन् । भक्तपुर...बाँकी

    मुख्यमन्त्री पौडेलले भक्तपुर आएर गरे अध्यक्ष बिजुक्छेंसंग भेटवार्ता

    bijukchhe dormani paudel

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसंग भेटवार्ता गरेका छन् । भक्तपुर नगरपालिका अवलोकनका लागि आएका मुख्यमन्त्री पौडेलले नेमकिपा अध्यक्ष बिजुक्छेंसंग समेत भेटवार्ता गरेका हुन् । भेटको अवसरमा मुख्यमन्त्री पौडेलले नेमकिपाको नेतृत्वमा भक्तपुर...बाँकी

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रियामा नेमकिपा असहभागी

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने भएका हुन्...बाँकी

    रविन थापाको नेतृत्वमा भक्तपुरको युथफोर्स

    नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले ब्युताएको युथफोर्समा भक्तपुरको कमाण्ड रबिन थापालाई दिइएको छ । युवा संघको सूर्यविनायक नगर इन्चार्ज रहेका थापाको नेतृत्वमा भक्तपुरमा युथफोर्स गठन गरिएको हो । शनिवार युवा संघद्वारा गुन्डुको...बाँकी

    भक्तपुरमा सदावहार गायक अरुण थापाप्रति सांगीतिक श्रद्धाञ्जली प्रस्तुत गरिने

    bhaktapur musical society

    नेपाली गीतसंगीतको संरक्षण र सम्वर्द्धनमा समर्पित भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२औं स्मृती दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले स्व.अरुण थापा स्मृति दिवस-सांगीतिक श्रद्धाञ्जली...बाँकी

    भक्तपुरमा सेवा कामनाको सेवा आरम्भ

    भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मीद्वय सुनम सुब्बा  र विकाश घटुवाले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् । भक्तपुर नगरपालिकाको कमलविनायकमा सहकारीको केन्द्रीय कार्यालय स्थापना गरिएको...बाँकी

    भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु

    Alzheimer's disease treatment service started at Bhaktapur Hospital

    अल्जाइमर्स रोगका बिरामीलाई खुशीको खबर छ । भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु भएको छ । बिहीबारबाट भक्तपुर अस्पतालमा अल्जाइमर्सका बिरामीलाई लक्षित गरी ओपिडी सेवा शुरु भएको हो । अस्पताल व्यवस्थापन तथा बिकास...बाँकी