News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरका व्यवसायी ज्ञानेन्द्र महर्जनको गुनासो : यातायात व्यवसाय सडकमा आउन मात्र बाँकी

    यतिबेला यातायात क्षेत्रमा संकटको अवस्था सृजना भएको छ । कोरोना भाइरसका कारण लामो निषेधाज्ञाका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको हो । कोरोना भाइरसको कारण यातायात क्षेत्र ठप्प प्रायः छ । सरकारले जारी गरेको निषेधाज्ञाले...बाँकी

    भक्तपुरमा भयानक दुर्घटना

    road accident in bhaktapur

    भक्तपुरको छ लेन सडकमा भयानक सडक दुर्घटना भएको छ । ठिमीबाट सल्लाघारी तर्फ आउदै गरेको कार छेउको बारमा ठक्कर खाइ सोही दिशातर्फ फर्केर दुर्घटना ग्रस्त भएको हो । बा३च ६०१० नम्बरको निजी कार आज सोमबार...बाँकी

    नेता ढकालको प्रश्न : ओलीका सबै निर्णय अब उप्रान्त मान्छौं भन्नुबाहेक १० बुँदामा के छ ?

    DP dhkal

    पाँच दलीय गठबन्धन बनाएर प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारिता बिरुद्ध आन्दोलित बनेका शक्तिहरुबाट नेकपा एमाले(नेपाल पक्ष) बिमुख बन्ने देखिएको छ । आइतवार राति केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति...बाँकी

    भक्तपुरमा शिक्षिकालाई मादल

    भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो । शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन...बाँकी

    स्वदेशमै उत्पादन भएका बस्तुहरु प्रयोग गर्न पहल गर्ने भक्तपुरका एसपी श्रेष्ठको प्रतिवद्धता

    ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भै आएका प्रहरी उपरिक्षक श्रेष्ठलाई आइतबार भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत...बाँकी

    ज्ञानेश दाईको फास्ट फुड

    भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ । उनीहरुको व्यस्तता...बाँकी

    प्रहरीका २५ सय बढी कार्यालयमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने जिम्मा सहकुललाई

    बिहीवार मात्र बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवासंगै उक्त विभागमा पदस्थापन गरेको हो । मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत...बाँकी

    सरकारी गाडीभित्र अश्लील हर्कत गरेको आरोपमा भक्तपुर प्रहरीद्वारा ३ पक्राउ

    rajesh thapa DSP

    सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा सरकारी गाडीभित्रबाट १ महिला र १...बाँकी