News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुर नगरभित्रैबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ पक्राउ

    jagati police circle

    भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बाट हराएको मोटरसाइकल फेला परेको छ । हराएको १२ दिन पछि मोटरसाइकल फेला परेको हो । नगरभित्रै उक्त मोटरसाइकल नम्बर परिवर्तन गरी चलाइएको बुझिएको छ । लक्ष्मण बहादुर बिकको...बाँकी

    बिपतमा परेकालाई तत्काल राहत दिन भक्तपुर कांग्रेसको कोष, सहयोग जम्मा गर्न अपिल

    चाँगुनारायण–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट सार्वजनिक (पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाको दशौं नगरसभाका सभाध्यक्षज्यू एवं सभासदज्यूहरू, आगामी आ।व। २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दशौं नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौं ।  सर्वप्रथम, विभिन्न जनआन्दोलन र संघर्षहरूमार्फत जनताको...बाँकी

    नेपाली कांग्रेस भक्तपुरले हेलम्बुमै पुगेर बाड्यो राहत

    नेपाली काँग्रेस भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई राहत वितरण गरेको छ । जिल्ला नेताहरु बिहिवार उक्त क्षेत्रमै पुगी राहत वितरण गरेका हुन् । जिल्ला उपसभापति हरि प्रसाद नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति प्रदेशका संसदिय...बाँकी

    पत्रकार महासंघको पहलमा भक्तपुरका पत्रकारले लगाए खोप

    नेपाल पत्रकार महासंघ, भक्तपुरको पहलमा जिल्लाका पत्रकारहरुलाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिएको छ । उनीहरुलाई बिहीवार चिनीयाँ खोप भेरोसिलको पहिलो मात्रा दिइएको हो । विहीवार करिब ३ दर्जन बढी पत्रकारहरुले चिनीयाँ खोप भेरोसिलको पहिलो...बाँकी

    जन्मदिन मनाउने आफ्नै तरीका : डा. कोजूले पाठ्यपुस्तक उपहार दिएर मनाए आफ्नो जन्मदिन

    जन्मदिन मनाउने सबैका आआफ्नै तरीका हुन्छन । भक्तपुरका एक शिक्षकले भने पाठ्यपुस्तक उपहार दिएर आफ्नो जन्मदिन मनाएका छन् । भक्तपुर–९, कमलविनायकको रोम्वस नेशनल स्कुलका प्रिन्सिपलसमेत रहेका समाजसेवी डा. राजेन्द्र कोजूले सामुदायिक विद्यालयमा भर्ना भएका कमजोर...बाँकी

    आगामी आर्थिक वर्षका लागि भक्तपुर नगरपालिकाले लिएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

    nagar sabha bhaktapur

    भक्तपुर नगरपालिकाको दशौं नगरसभामा प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०७८÷७९) नीति तथा कार्यक्रमको पूर्णपाठ नगर सभासद्ज्यूहरू,  भक्तपुर नगरपालिकाको दशौंं नगरसभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित)...बाँकी

    भक्तपुर काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक बाढीपिडितका लागि नगद ३ लाख ५१ हजार हस्तान्तरण

    bhaktapur congress

    नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकका बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री पार्टीको केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला सभापति दुर्लभ थापाले...बाँकी

    भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो । महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक...बाँकी

    नेपाल पत्रकार महासंघ भक्तपुरको निष्कर्ष : बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गर्यो

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बिरोधमा महासंघले ज्ञापन...बाँकी