News Portal

  • गृहपृष्ठ # bhaktapur

    यस्तो छ नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे ज्ञापन पत्र

    कोभिड १९ रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारले लापरवाही गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निष्कर्ष छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका तर्फबाट बुझाएको ज्ञापन पत्रमा सरकारले लापरवाही गरेको आरोप लगाएको छ...बाँकी

    कोभिडमा राहत : भक्तपुरमा भित्रियो मोबाइल एक्सरे र अक्सिजन कनसनट्रेटर

    बोरिस हेस नेपालले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपकरणसहितको आर्थिक सहयोग गरेको छ । ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन लगायतका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको...बाँकी

    सांसद महेश बस्नेतको एनजीओलाई भारतीय राजदुतावासले दियो एम्बुलेन्स

    सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो । उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ ।...बाँकी

    संक्रमितलाई आवश्यक सहयोगमा सक्रिय काँग्रेस सभापति थापा पनि कोरोना संक्रमित

    नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । मध्यपुर ठिमीस्थित मध्यपुर अस्पतालमा गरिएको परीक्षणमा सभापति थापामा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी

    रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले)...बाँकी

    भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी

    भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् । ढकाललाई...बाँकी

    प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएसंगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...बाँकी

    सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सांसद...बाँकी