News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    भक्तपुरका काँग्रेस कार्यकर्तालाई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान

    नेपाली काँग्रेसले भक्तपुरमा आफ्ना कार्यकर्तालाई मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान गरेको छ । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको...बाँकी

    निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइने : सिडिओ भट्टराई भन्छन, ‘हामीले खुकुलो गर्यौं’

    भक्तपुर, ललितपुर र काठमाडौका प्रमुख जिल्ला अधिकारीको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका...बाँकी

    जनताको पक्षमा भक्तपुरका पाँच दलले प्रधानमन्त्रीलाई पठाए ११ बुँदे ज्ञापनपत्र

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी...बाँकी

    सरकारले बेवास्ता गरेको मजदुर वर्गका लागि भक्तपुरमा खाद्यान्न वितरण

    कोभिड १९ को दोश्रो लहरसंगै जारी निषेधाज्ञामा स्वास्थ्य संकट समाधान नहुँदै आर्थिक संकट पनि शुरु भैसकेको छ । सबै पेशा व्यवसायलाई यसले प्रत्यक्ष प्रभाव पारेता पनि दैनिक ज्यालादारी गर्ने र मजदुरीबाहेक आम्दानीको श्रोत नभएकाहरु सबैभन्दा...बाँकी

    भक्तपुरमा १६ हजारले लिए चाइनिज खोपको दुवै मात्रा : नपाएकालाई छिट्टै पहिलो डोज दिइने

    chinese vaccine in bhaktapur

    भक्तपुर नगरपालिकाले कोभिड १९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । गत जेठ ५ गतेबाट दिन शुरु गरिएको खोपको दोस्रो मात्रा १६ हजार ५२ जनालाई दिइसकिएको हो ।...बाँकी

    ‘पावरफूल’ दावी गर्ने निरीह शिक्षा मन्त्री श्रेष्ठ : एसईईको मोडालिटी तयार गर्न पनि असक्षम

    आफूलाई ‘पावरफूल एजुकेशन मिनिस्टर’ दावी गर्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ निरीह बनेका छन् । माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) संचालनमा योग्यता नपुगेपछि उनी निरीह बनेका हुन । कोरोना महामारीका कारण रोकिएको एसईई...बाँकी

    कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग...बाँकी

    नयाँ बजेटमा भक्तपुर

    सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार आगामी आर्थिक वर्ष २०७८- ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । बजेटमा चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब...बाँकी

    बजेट झुटको पुलिन्दा : डीपी ढकाल

    DP dhkal

    सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको बजेट प्रधानमन्त्री केपी शर्मा ओली सरकारको झुटको पुलिन्दा भएको अर्थ राजनीतिका विश्लेषक एवं नेकपा माओवादी केन्द्रका भक्तपुर अध्यक्ष डीपी ढकालले प्रतिक्रिया दिएका छन् । पूर्व अर्थमन्त्री वर्षमान पुनका प्रमुख स्वकीय...बाँकी