News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    नाकामा कडाइ नगरेको आरोप लागेपछि गृहले भन्यो : १९ हजार ४ सयलाई फर्कायौँ

    प्रवेश नाकामा कडाइ नगरेर उपत्यकामा कोरोना फैलाएको आरोप लागेपछि गृह मन्त्रालयले उपत्याकका बिभिन्न नाकाबाट १९ हजार ४ सयलाई फिर्ता पठाएको बताएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र सवै जिल्ला...बाँकी

    नेपाली काँग्रेसका उम्मेदवार नै नेकपामा प्रवेश : सांसद बस्नेतद्वारा स्वागत

    गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका एक नेता नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ का स्थानीय काँग्रेस नेता एवं गत स्थानीय निर्वाचनका...बाँकी

    २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट उपत्यका आउन नपाइने !

    उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–-१९ संकट व्यवस्थापन सेन्टर(सीसीएमसी)ले काठमाडौँ उपत्यका बाहिरको आवागमनमा पूर्ण बन्देज गर्न सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले २ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका...बाँकी

    इवामुरा र सिद्धिस्मृति अस्पतालका चिकित्सक र स्टाफहरु क्वारेन्टाइनमा

    सिपाडोलका २२ महिने बालकमा कोरोना पुष्टि भएपछि उनको उपचारमा संलग्न भक्तपुरका २ अस्पतालका चिकित्सक क्वारेन्टाइनमा बसेका छन् । शनिवार बालकमा कोरोना पोजेटिभ पाइएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । सुर्यविनायक ८ सिपाडोलका २२ महिने बालकको हात...बाँकी

    आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन । काठमाडौंमा ९० र ललितपुरमा २ जना...बाँकी

    आदिवासी र जनजाति : एकै हुन् वा फरक

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक मानिसहरूको सङ्गमस्थल हो । विभिन्न जातजाति, भाषाभाषी, भेषभूषा, रहनसहन अवलम्बन गर्ने बहुजातीय फूलहरूको समिश्रणबाट नै नेपाल एउटा मनमोहक फूलबारीको रूपमा विश्वसामु परिचित छ । नेपालका यी फरक–फरक जातिसँग फरक–फरक सँस्कृति,...बाँकी

    शंकास्पद सवा कराेडकाे चेकसहित बिद्युत प्राधिकरणका कार्यालय प्रमुख समातिए

    नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता अख्तियारको० फन्दामा परेका छन् । करिब सवा करोडको चेक सहित उनी अख्तियारको फन्दामा परेका हुन् । भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै बिभिन्न...बाँकी

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी

    नातामा बलात्कार अभियोग लागेका वडाध्यक्ष पूर्पक्षका लागि जेल चलान

    कालिकोट जिल्लाको खाँडाचक्र ६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । बालिका बलात्कार अभियोग लागेका उनी पूर्पक्षका लागि जेल चलान भएका हुन् । ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले शुक्रवार...बाँकी

    विप्लवका जिल्ला नेता लामा पक्राउ

    नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई...बाँकी