News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    काेभिड १९ विरुद्ध विश्वकै पहिलो खोप तयार : रुस सरकारले दियाे मान्यता

    कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो...बाँकी

    गोंगबुकाे क्रुर हत्याकाण्डले पढाउने पाठ

    काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । गत आइतबार शरिर र टाउकाे अलग अलग ठाउँमा रहेकाे अवस्थामा शव भेटिएपछि मानिसहरु त्रसित बने ।...बाँकी

    पर्साकाे प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए,धादिङका तामाङ पर्सामा सरुवा

    गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई पर्सा पठाएको छ भने धादिङमा अछामका सिडिओ सरुवा भएका छन् । मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको हो भने धादिङमा अछामका प्रमुख जिल्ला अधिकारी पुण्य...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी

    थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    गोंगबुमा भएको बिभत्स हत्याको आरोपमा एक महिला सार्वजनिक

    आइतबार टोखा १० गोगबुस्थित नवज्योति मार्गमा भएको बिभत्स हत्याको आरोपमा एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरिएको हो । शरीरबाट टाउको छुट्टीएको अवस्थामा सुटकेस र जेब्रा झोलामा आइतवार...बाँकी

    घर खर्चको हिसाव दिन नसकेपछि डिभोर्स

    वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर...बाँकी

    श्रीकृष्ण जन्माष्टमीको महिमा

    पूर्वीय दर्शनमा चार युगको अस्तित्वलाई विशेष महत्वका साथ व्याख्या गरेको पाइन्छ । जव–जव पृथ्वीमा ठूला–ठूला संकटहरु आइ पर्छन् तव–तव भगवानले मनुष्यको रुपमा जन्म लिइ असत्य माथि सत्यको जित गराउन र मानव सभ्यतालाई निर्वाध रुपमा अगाडि...बाँकी

    सबै पालिकाहरूले ३ हप्ताका लागि सेवा बन्द गर्ने,फुटपाथ र साइकलमार्फत गरिने व्यापारमा बन्देज

    काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाहरूकाे सेवा ३ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएकाे छ । अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द गर्ने निर्णय गरिएको हो । काठमाडौँ उपत्यकाभित्र रहेका नगरपालिकाहरुको फोरमले अत्यावश्यक बाहेकका सबै सेवा...बाँकी