News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    दर खाने दिन,तीज,गणेश चतुर्थी र ऋषिपञ्चमीबारे

    हिन्दु नारीहरुको महान पर्व तीज भाद्र शुक्ल प्रतिपदा देखि शुरु भइ पञ्चमीको पुजा साङ्गता सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ। समग्रतामा यस...बाँकी

    कोरोना पोजेटिभ पुष्टि भएपछि सल्लाघारी सिल

    भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड मार्ग सिल गरिएको छ । उक्त स्थानमा एक युवतीमा कोरोना पोजेटिभ पाइएपछि अक्सफोर्ड मार्ग सिल गरिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी स्थित अक्सफोर्ड स्कूलनजिकै कोठा भाडामा बस्ने एक २१...बाँकी

    अन्तत: नेकपा एमाले नामको दल दर्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्ता पहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्तत: औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो...बाँकी

    राष्ट्रकवि घिमिरेले आफ्नाे मृत्युपछि सार्वजनिक गर्न लेखेका थिए याे गीत

    एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान ११ बजेदेखि पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिदै छ । घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका...बाँकी

    राष्ट्रिय झण्डा जलाएको देखाउने छ जना पक्राउ

    राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ...बाँकी

    रहेनन् राष्ट्रकवि घिमिरे : आफ्नै देशमा मर्ने इच्छा पूरा

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार साँझ उनकाे निधन भएकाे हाे । ५ बजेर ५५ मिनेटमा निवासमै उनकाे निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनी स्वासपश्वाससम्बन्धी समस्याबाट...बाँकी

    खच्चर व्यवसायबाट मासिक ५० लाख !

    हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट ।...बाँकी

    १ हप्ता भित्र शैक्षिक क्यालेण्डर सार्वजनिक गर्न निर्देशन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक हप्ता भित्र न्यूनतम ६ महिनाको कोभिड–१९ केन्द्रित शैक्षिक क्यालेण्डर र कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्री पोखरेलको प्रमुख अतिथ्यतामा विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको...बाँकी

    भक्तपुर प्रवेश मार्गमा माेनिटर !

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा आगन्तुकको आवश्यक निगरानी र विवरण संकलनका लागि भक्तपुर नगरपालिकाले माेनिटर कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख...बाँकी

    भक्तपुरस्थित सैनिक विद्यालयका पूर्वप्रमुख जबरासहित ३ कमान्डर बर्खास्त

    भक्तपुरकाे सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयका पूर्व प्रमुख समेत रहेका नेपाली सेनाका सहायक रथी प्रयोग जबरा सहित ३ जनालाई बर्खास्त गरिएको छ । सैनिक अदालतले सहायक रथी जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई...बाँकी