News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

    काठमाडौं । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड राख्नेक्रम जारी छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ...बाँकी

    लेबननको राजधानी बेइरुतमा ठूलो विस्फोट : ७८ को मृत्यु, ४ हजार बढी घाइते

    लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा...बाँकी

    सांसद बस्नेतको १८ करोडको आयोजना बिबादित, आवाज थुनेर शिलान्यास गर्न खाेजेकाे आराेप

    पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले शिलान्यास गर्न लागेको १८ करोडको आयोजना बिबादित बनेको छ । उनले झौखेलमा शिलान्यास गर्न लागेको खानेपानी आयोजना बिबादित बनेको हो । सतारुढ़ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश...बाँकी

    नेवा: समुदायमा भ्यागुतालाई भात

    नेवा: जाति काठमाडौँ उपत्यकाको रैथाने मुलबासी हुन् जसले सर्वप्रथम यहाँको भूमिमाथि दावी गरेर यहाँ कृषि सभ्यता सुरु गरे । यस कृषि सभ्यता मनसुन वर्षा प्रणालीसँग सम्बन्धित रहेको हुन्छ जहाँ जेठ असारमा बाली राखेर कार्तिक मङ्सिर...बाँकी

    बिना मास्क हिड्नेलाई १ सय जरिवाना गराउँदै भक्तपुर प्रहरी

    दुई किसोरीहरु प्रहरीसंग हारगुहार गरिरहेका थिए । उनीहरुलाई कुनै समस्या परेको भने थिएन । न त कुनै अपराधीलाई सजाय नै दिलाउनु थियो । बरु उनीहरुले उल्टै कानुनको उलंघन गरेका थिए । बिना मास्क हिँडडुल गरेपछि...बाँकी

    १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

    गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। स्थानीय एक वालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ अर्ने वडाध्यक्ष ठाकुरकान्त रानाभाट हुन् । १४ वर्षीया...बाँकी

    गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा...बाँकी

    फेरि जोर बिजोर प्रणाली

    काठमाडौं, २० साउन । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र...बाँकी

    त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून

    काठमाडौं, २० साउन । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले...बाँकी