News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    bhaktapurpolice

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् । ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३...बाँकी

    भक्तपुरमा पनि सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : यस्ता छन् निर्णय

    सरकारमा साझेदार रहेका दलहरुले भक्तपुरमा जिल्ला स्तरीय कार्यदल गठन गर्ने भएका छन् । गठबन्धनमा सहभागी दलहरुको मंगलवार सम्पन्न भक्तपुर जिल्लास्तरीय पहिलो औपचारिक बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ...बाँकी

    मदरल्याण्डका अभिभावकलाई बालमैत्री बन्न अभिमुखिकरण

    भक्तपुरको सुर्यविनायक- ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कूलले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न...बाँकी

    अध्यक्ष बिजुक्छेंद्वारा ८० लाख अनुदान वितरण

    bhaktapur-municipality-anudan-bitaran.jpg

    भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मजदुर...बाँकी

    जिल्ला प्रशासनलाई लाग्यो चुनाव : लाइसेन्स लिएका हतियार बुझाउन आदेश

    bhaktapur cdo

    स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय भक्तपुर पनि चुनाव केन्द्रीत बनेको छ । जिल्लामा शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर राखिएका हातहतियार बुझाउन आइतवार आदेश नै जारी गरेको हो ।...बाँकी

    बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक,प्रतिफल योग्य परियोजना छान्न मन्त्री शर्माको सुझाव

    janardan sharma

    लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी...बाँकी

    गएराति सृजनानगरमा दुर्घटना हुँदा रहेनन् एमाले नेता तिमिल्सिना

    भक्तपुरको छ लेन सडक अन्तर्गत सृजनानगरमा गएराति दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक चाँगुनारायण-८ सुडालका ३६ वर्षिय रमेश तिमिल्सिना भएको प्रहरीको भनाइ छ । गएराति आफ्नै मोटरसाइकल बाट घर फर्कदै...बाँकी

    भक्तपुरको सल्लाघारीमा कोभिडका कारण रोकिएको मेला यो वर्ष संचालन गर्ने घोषणा

    भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुने भएको छ । बिगत वर्षमा कोभिड-१९ का कारण रोकिएको मेलाले यो वर्ष भने निरन्तरता पाउने भएको हो । ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’...बाँकी

    भक्तपुरका थापा सहसचिव बन्न सफल

    shyam krishna thapa

    भक्तपुरका श्यामकृष्ण थापा निजामती प्रशासनमा सहसचिव बन्न सफल भएका छन् । लोकसेवा आयोगको मंगलवार प्रकाशित अन्तिम नतिजा अनुसार थापा सहसचिव बन्न सफल भएका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थायी घर भएका थापा...बाँकी