News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    झरीको बाबजुद गठबन्धनको सूर्यविनायक नगर स्तरीय चुनावी सभा सम्पन्न

    भनिन्छ खाने मुखलाई जुंगाले छेक्दैन । बैशाख ३० को चुनावका लागि प्रचारप्रसारमा रहेका दलहरुलाई पनि शनिवारको झरीले रोक्न सकेन । झरीकै बीच नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा समेत...बाँकी

    भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु

    naresh

    स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु भएको छ । आज सोमबार बाट भक्तपुर जिल्लाका ४ नगरपालिकाका लागि मतपत्र छपाई कार्य शुरु भएको हो । निर्वाचन आयोगका अनुसार यस अघि ७६ जिल्लाका...बाँकी

    बैकल्पिक पेशा खोज्दै पत्रकारद्वय प्रहर र फोजू

    पछिल्लो समय भक्तपुरका पत्रकारहरु बैकल्पिक पेशाको खोजीमा देखिएका छन् । जिल्लामा पत्रकारिताको विकास नभएपछि उनीहरु नयाँ विकल्पको खोजीमा निस्किएका हुन् । नयाँ वर्षको शुरुकै दिन पत्रकार विकास थापा प्रहरले ब्यवसायिक रुपले त्रिपुरा फूलबारी संचालन गरेको...बाँकी

    चुनावपछि पनि मध्यपुरलाई सहयोग गरिरहने प्रचण्ड प्रतिवद्धता, गठबन्धनका उम्मेदवार उत्साहित

    prachanda

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई आवश्यक निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनका सुत्रधार समेत रहेका अध्यक्ष प्रचण्डले चुनावी तयारीबारे बुझ्दै आवश्यक...बाँकी

    भक्तपुरमा एक्लै भिड्दै माओवादी केन्द्र : प्रमुखमा तुल्सीभक्त, उपप्रमुख इन्द्रमाया

    maoist center

    नेकपा(माओवादी केन्द्र)ले भक्तपुर नगरमा गठबन्धन अस्वीकार गरेको छ । भक्तपुर नगरमा प्रमुख र उपप्रमुख सहित सबै वडामा उम्मेद्वारी दिएको माओवादी केन्द्र एक्लै भिड्न लागेको हो । गठबन्धनबाट उम्मेद्वारी नदिएर आफ्नै पुरै सेट प्रस्तुत गरेको माओवादी...बाँकी

    भक्तपुरका दलहरु निर्वाचन आयोगप्रति असन्तुष्ट

    bhaktapur election

    भक्तपुरका प्रमुख राजनीतिक दलहरु निर्वाचन आयोग र जिल्लास्थित आयोगका चुनावी कार्यालयहरु प्रति असन्तुष्ट बनेका छन् । आयोगले आफूहरुलाई निर्वाचन आचार संहिता उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत मतदातालाई बन्चित गरेको आरोप लगाउदै उनीहरु असन्तुष्ट बनेका...बाँकी

    मध्यपुरमा ज्वाईजेठान बीच भिडन्त, बिजयकृष्ण बलिया उम्मेदवार

    बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा १४ जना र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ज्वाई र जेठान बीचको भिडन्त हेर्न लायक बन्ने देखिन्छ । मध्यपुरमा नगर...बाँकी

    सूर्यविनायकमा हेभिवेट भिडन्त

    suryabinayak municipality

    भक्तपुरको सूर्यविनायक नगरपालिकामा निवर्तमान मेयर बासुदेव थापाले पुन उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा(एमाले)को तर्फ बाट उम्मेद्वारी दिएका हुन् । एमालेबाट अधिकांश पहिले जितेका जनप्रतिधिहरुले दोहोर्याउने इच्छा देखाएपछि पार्टीले उनीहरुलाई नै उम्मेद्वारी दिएको हो...बाँकी

    भक्तपुरमा उम्मेद्वारी दिने विषयमा गठबन्धनबीच सहमती

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुख पदको उम्मेद्वारी दिने विषयमा सहमती गरेको छ । आइतवार जिल्लाका ३ नगरमा प्रमुख र उपप्रमुख कुन दलले पाउने भन्ने विषयमा सहमती भएको हो । गठबन्धनले भक्तपुरका ३ नगरको...बाँकी

    उम्मेदवारको मनोनयन दर्ता खुला

     वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो ।             ...बाँकी