News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    हेलिकप्टर सेवा भक्तपुर सार्दै उड्डयन प्राधिकरण

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मात्र संचालन हुदै आएको हेलिकप्टर सेवा अब भक्तपुरबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले  काठमाडौंस्थित विमानस्थलको ट्राफिक जाम घटाउन हेलिकप्टर सेवालाई भक्तपुर सार्न लागेको हो ।     ...बाँकी

    गृहका अधिकारीमाथि सांसद सुवालको गम्भीर आरोप

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुरबाट निर्वाचित संघीय सांसद प्रेम सुवालले गृह मन्त्रालयका उच्च पदस्त अधिकारीहरु माथि गम्भीर आरोप लगाएका छन् । उनले गृहका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेका एउटा आरोप लगाए...बाँकी

    भक्तपुर नगरपालिकाले नर्सिङ्ग पनि पढाउने

    nemakipa narayanman

    इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको भक्तपुर नगरपालिकाले नर्सिङ्ग शिक्षालय समेत संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नर्सिङ्ग पढाउन लागेको खुलासा गरेका हुन् । नगरपालिका अस्पताललाई १ सय शैयाको अस्पतालमा बिस्तार गर्न अनुमति...बाँकी

    नेता ढकालद्वारा ताथलीमा खानेपानी आयोजना तथा पहिरो नियन्त्रणको अनुगमन

    dp dhakal

    चाँगुनारायण नगरका स्थानीयबासी समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले चाँगुनारायण ९ ताथलीस्थित विकास निर्माणको अनुगमन गरेका छन् । पार्टीको पहलमा बजेट पारिएको ताथलीस्थित खानेपानी आयोजना र पहिरो नियन्त्रणको उनले अनुगमन गरेका...बाँकी

    भक्तपुर नगर कार्यपालिकामा नेमकिपाका उम्मेदवार निर्विरोध

    bhaktapur municipality

    भक्तपुर नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । नेमकिपाबाट उम्मेदवार रहेका उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा छोरीमैया सुजखु(प्रजापति), कृष्णप्यारी भुजु, सुनिता प्रजापति (अवाल),...बाँकी

    यस्ता छन् बजेटका आकर्षक ४२ बुँदा

    janardan sharma

    बजेट २०७९/८० मूख्य ब्यवस्था भएका ४२ बुँदा : १. किसान पेन्सन कार्यक्रम ! २. एक परिवारलाई एक विद्युतीय चुलो ! ३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !! ४. पेट्रोलियम पदार्थको...बाँकी

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण- ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी र भक्तपुर-८ का ईश्वर गाइजू रहेका...बाँकी

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खसेको हो । भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त...बाँकी

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् । बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई...बाँकी

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    durlove

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै नेताकार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् । बुधवार भक्तपुर...बाँकी