News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    mahesh basnet

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी

    मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो ।   ...बाँकी

    मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी

    सूर्यविनायकबासीलाई नगर अस्पतालमा छुटको घोषणा

    सूर्यविनायक नगरपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि नगर अस्पतालमा १५ प्रतिसत छुटको घोषणा गरेको छ । बिहीबार ११ औं नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख बासुदेव थापाले उक्त घोषणा गरेका हुन् । ...बाँकी

    अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक, शुक्रबार अन्त्येष्टि

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई पत्नीशोक परेको छ । उनकी जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको निधन भएको हो । प्रधान लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् । करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ

    sunil prajapati

    भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० का लागि उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन...बाँकी

    भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने

    भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार...बाँकी

    भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म

    sunil prajapati

    शिक्षामा नमूना नगरपालिकाको रुपमा परिचित भक्तपुर नगरपालिकाले गत वर्षमा जस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको १२ औं नगर सभाका बीच...बाँकी

    सुशासनका लागि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने भक्तपुरका पत्रकारको निष्कर्ष

    संचार क्षेत्रको निगरानी र खबरदारी बिना स्थानीय सरकारमा सुशासन कायम हुन नसक्ने निष्कर्ष निकालिएको छ । सोमबार भक्तपुरमा सम्पन्न स्थानीय सरकारको सुशासन प्रबर्द्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । नेपाल...बाँकी

    हेलिकप्टर सेवा भक्तपुर सार्दै उड्डयन प्राधिकरण

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मात्र संचालन हुदै आएको हेलिकप्टर सेवा अब भक्तपुरबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले  काठमाडौंस्थित विमानस्थलको ट्राफिक जाम घटाउन हेलिकप्टर सेवालाई भक्तपुर सार्न लागेको हो ।     ...बाँकी