News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    prem suwal

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला...बाँकी

    समाजमा सकारात्मकता फैलाउन प्रेस काउन्सिल अध्यक्षको आग्रह

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा सकारात्मकता फैलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको दावी गर्दै अध्यक्ष बस्नेतले समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता औल्याएका हुन्...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक...बाँकी

    जनता समाजवादीका भक्तपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय

    केन्द्रमा बिभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको भक्तपुर जिल्ला समितिले अध्यक्षलाई पदमुक्त गर्ने निर्णण गरेको छ । उपाध्यक्ष शान्तुराम भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले अध्यक्ष श्याम सिल्पकारलाई पदमुक्त गर्ने घोषणा गरेको हो ।   ...बाँकी

    बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

    नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् ।                           ...बाँकी

    नलेज कन्भेन्सनमा सहभागी हुन अमेरिका पुगे सभापति दुर्लभ थापा

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् ।                 ...बाँकी

    सिडिओ कार्यालय र सूर्यविनायक नगरपालिकाबीच अन्तरक्रिया सम्पन्न

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रमलाई अघि बढाएको छ । शुक्रवार सूर्यविनायक नगरपालिकाका जनाप्रतिनिधिसंग कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तह...बाँकी