News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    जनयुद्धका घाइते र अपाङ्गता भएकाबारे सरकारसंग प्रचण्डका ५ माग

    पूर्व प्रधानमन्त्री समेत रहेका तत्कालीन जनयुद्धका सुप्रीम कमान्डर एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनयुद्धका घाइते र अपाङ्गता भएकाहरुको अवस्था अवगत गराउदै ध्यानाकर्षण गराएका छन् । वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका...बाँकी

    मध्यपुरमा ४ सय ५६ घरपरिवारलाई लालपूर्जा वितरण, सपना जस्तै लागेको स्थानीयको प्रतिक्रिया

    shashi shreshtha

    भक्तपुरको गाउँब्लकमा रहेका भूमिहीनलाई पनि जग्गाधनीको लालपूर्जा वितरण गरिएको छ । देशभरका गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण गरिसकेको सरकारले शुक्रवार भक्तपुरमा पनि लालपूर्जा वितरण शुरु गरेको हो । भूमि, व्यवस्था, सहकारी तथा...बाँकी

    आउँदो चुनाव पार्टीका लागि जीवन र मृत्युको लडाई भएको प्रचण्ड भनाइ

    prachanda

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनाव आफ्नो पार्टीका लागि जीवन र मृत्युको लडाई जस्तो भएको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बुधवार उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक...बाँकी

    भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न, नास हैमा बाजा खलः प्रथम

    narayanman bhaktapur

    भक्तपुर नगरपालिकाले नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलःद्वितीय, तचपाल मको गल्ली...बाँकी

    प्याब्सनको बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका कार्की निर्वाचित

    सानुराजा

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन...बाँकी

    अन्तराष्ट्रिय महिला दिवसमा सपनाका कुरा

    asmita kiwanayo

    अन्तराष्ट्रिय महिला दिवसको दिन भएकोले होला सपना पनि मिठो देखें । मानिस जन्मदै आफ्नो लैङ्गिक पहिचान लिएर आएको हुन्छ । कोहि महिला, कोहि पुरुष त कोहि अरु नै । पहिचान गर्ने लिङ्ग जे भए पनि...बाँकी

    ललितपुरमा एकै घरका ५ जना मृत फेला

    ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन्। प्रहरीका अनुसार ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । एक जना घाइते छन्। नल्लु...बाँकी

    माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिए भक्तपुरका दुई शिर्ष नेताहरु

    devendra dp

    नेकपा (माओवादी केन्द्र)ले आफ्नो केन्द्रीय समितिमा ९७ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ९७ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । थप ९७ जना केन्द्रीय सदस्यहरुमा भक्तपुर जिल्लाका...बाँकी

    कटुन्जेमा सोमबार नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

    nishan dhungel

    सूर्यविनायक ५ सृजनानगर, कटुन्जेमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सोमबार बिहान १० बजेदेखि शिविर संचालन हुन लागेको हो । नेपाली काँग्रेस सूर्यविनायक नगर कार्यसमितिको आयोजनामा संचालन हुने उक्त स्वास्थ्य शिविर पार्टीको सृजनानगर,...बाँकी

    विद्यार्थीहरु संस्कारी नभएका प्रति मन्त्री पौडेलको चिन्ता

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरु संस्कारी नभएका प्रति चिन्ता गर्दै दक्ष र नैतिकवान जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल...बाँकी