शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरु संस्कारी नभएका प्रति चिन्ता गर्दै दक्ष र नैतिकवान जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल...बाँकी
bhaktapur news bhaktapurpost
एमसीसी लगायतको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र)को भक्तपुर नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार साँझ भक्तपुर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिकी सहयोग...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes
मध्यपुर थिमीमा आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे जिल्ला व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुरको आठौं साधारण सभा सम्पन्न भएको छ ।शनिवार डोलेश्वरस्थित एक रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost NPABSON
भक्तपुर अस्पताल ब्यवस्थापन समितिमा दुईजना अध्यक्ष भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका मिलन सुवालको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए संगै दुईजना अध्यक्ष भएका हुन् । प्रदेश सरकारले सुवाललाई हटाएर रमण कायस्थलाई...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost भक्तपुर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महिला शिक्षकलाई ६ महिनासम्म प्रसुती विदा दिने सहमती गरेको छ । उक्त अवधी सम्मका लागि सट्टा शिक्षक राख्न पाउने गरी ६ महिनासम्म प्रसुती विदा दिन मन्त्रालयले सहमती गरेको हो ।...बाँकी
bhaktapur news bhaktapurpost devendra paudel education education in Nepal
आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो । सोमबार बिहान करिब ७:५० बजे आफ्नै...बाँकी
baktapurpolicerange bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes
भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा...बाँकी
bhaktapur news bhaktapurpost madhyapur thimi sanothimi
शुक्रवार काभ्रेको धुलिखेलबाट सरकारी कर्मचारी बोकेर गुड्ने तरखर गर्दै थियो मयुर यातायातको कर्मचारी एक्सप्रेस । कार्यालयको काम सकाएर घर फर्कन आतुर देखिन्थे कर्मचारीहरु । तर, बसको सिटमा बसेर छिटो हिड्न हतारो गरिरहेका कर्मचारी एक्कासी एकएक...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost CDO humkala pande सिडिओ हुमकला पाण्डे
नेपाली खेलकुदको कार्यकारी निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) । नेपाली खेलकुदमा प्रशासनिक र आर्थिक काम कारबाहीमा राखेप नै कार्यकारी संस्था हुने भएकाले युवा तथा खेलकुद मन्त्रालय नै आफ्नो मातहतका संस्थामध्ये एक राखेपका अगाडि भूमिकाविहीन...बाँकी
bhaktapur news bhaktapurpost bhaktapurtimes