News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    जीवितदेवी कुमारीलाई पहिलो पटक नयाँ आसन

    ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलाई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइएको छ । नयाँ आसनमा विराजमान गराउनु अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरेका थिए ।...बाँकी

    आज अन्तराष्ट्रिय परिवार दिवस

    आज अन्तराष्ट्रिय परिवार दिवस, परिवारको स्वास्थ हेरविचार तथा परिवारको एकताको महत्वका साथ हरेक वर्ष मे १५ को दिन यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता...बाँकी

    दोश्रो इनिङ्गमा कोभिड १९ विरुद्ध राज्यको सबै सामर्थ्य लगाउने प्रधानमन्त्रीको प्रतिवद्धता

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणका कारण देशमा उत्पन्न महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदमा पुन : नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।...बाँकी

    भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् । ढकाललाई...बाँकी

    सरकारको लाचारीबीच पनि कोरोनाबाट बाँच्ने आशा बढ्दै

    सजिलोमा सबै हुन्छन् हुनुहुन्न मपाँई,अप्ठ्यारोमा साथी बनौं हामी अनि तपाई भन्ने मूल नाराका साथ राष्ट्रबादी केन्द्र नेपाल गोदावरी लेले ललितपुर शाखाले डोर टु डोर रक्तदान अभियान थालेको छ । कोरोना प्रभावित तथा अन्य रोगका विरामीका...बाँकी

    कोरोना भन्दा पनि पाकेको गहुँ भित्र्याउन नसकिने होकि भन्ने चिन्तामा भक्तपुरे किसान

    यतिवेला गाउँवस्ती सबै त्रसित अवस्थामा छ । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएको छ । यतिबेला काठमाडौ उपत्यकासंगै भक्तपुरका किसानहरु पनि कोरोना भाइरसको कारण त्रसित मात्र नभएर कसरी बाली भित्राउने भन्ने चिन्तामा समेत परेका...बाँकी

    प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएसंगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...बाँकी

    ढल्यो करिब दुई तिहाइ बहुमत सहित बनेको कम्युनिष्ट सरकार

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि सरकार ढलेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासमक्ष विश्वासको मत मागेपछि मतदान भएको थियो । सोमबार भएको मतदानमा उनको...बाँकी

    टिपरको ठक्करबाट जगातीका ४० वर्षीय सुवालको गयो ज्यान

    गएराती टिपरको ठक्करबाट घाइते भएका जगातीका राजाराम सुवालको ज्यान गएको छ । अन्दाजी १०:२५ बजेको समयमा सूर्यबिनायक स्थित अरनिको राजमार्गमा सुवालले चलाएको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । सूर्यविनायकतर्फ आउदै गरेको लु २ ख ४५८८...बाँकी

    सरकारले महामारीलाई गम्भीर रुपमा लिएन

    यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने...बाँकी