News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी

    न्वारनमा खसी काटेर भोज दिने आयोजक नै कोरोना संक्रमित

    गलकोट । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना...बाँकी

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण भक्तपुरका २ सहित १२ काे निधन

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ जना संक्रमित

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । याे संगै आज उपत्यकामा करिब ४ सय १५ र देशभर ९ सय २७ जनामा कोरोना...बाँकी

    भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी

    भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

    भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा...बाँकी

    सरकारका प्रवक्ताको टिप्पणी : कुलमानलाई सामाजिक संजालले दिएको नियुक्ती थाहा हुदैन

    सरकारका प्रवक्ताले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती दिने विषयमा हल्का टिप्पणी गरेका छन् । अर्थ तथा सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा हल्का टिप्पणी गरेका हुन्...बाँकी

    मैले खाेजेकाे नेपाल सरकार !

    ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले...बाँकी

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी

    कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घण्टाभित्र दिन निर्देशन

    कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घण्टाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र...बाँकी