News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घण्टाभित्र दिन निर्देशन

    कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घण्टाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र...बाँकी

    भक्तपुरमा मात्र कोरोना संक्रमितकाे संख्या ३ सय

    पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ सहित काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन्। गाैतमका अनुसार भक्तपुरमा १४,ललितपुरमा १९ र काठमाडौंमा १९९...बाँकी

    निषेधाज्ञा थप एक साता लम्बिने

    bhaktapur cdo

    भक्तपुर, ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने निष्कर्ष निकालिएकाे छ । तीन वटै जिल्लाका सिडिअेासहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार बसेको बैठकले एक साता निषेधाज्ञा थप्नपर्ने निष्कर्ष निकालेकाे हो । गत...बाँकी

    दिदीको दृष्टिमा डोनल्ड ट्रम्प ‘ढँटुवा र सिद्धान्तहीन व्यक्ति’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ। उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई “सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी”...बाँकी

    उपत्यकाका सबै स्थानीय तहका कार्यालय भदौ १५ सम्मका लागि बन्द

    काठमाडौं उपत्यकाका सबै स्थानीय तहका कार्यालय भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । राजधानीका तीन...बाँकी

    दुवै प्रहरी संगठनले बिदा नदिने

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदा नदिने निर्णय गरेका छन् । कोभिड१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि बिदामा रोक लगाइएको हो । दुवै प्रहरी संगठनले मृत्यु संस्कार, सुत्केरी र बिरामी बाहेकका बिदा नदिने भएको...बाँकी

    रहेनन् भक्तपुरका जनयुद्धकालीन कम्युनिष्ट नेता प्रजापति

    भक्तपुरका जनयुद्धकालीन कम्युनिस्ट नेता बालकृष्ण प्रजापतिको असमायिक निधन भएको छ । आइतबार बिहान उनको निधन भएको हो । मध्यपुर थिमि वडा नम्बर ५ ताहननी स्थित निजी निवासमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।...बाँकी

    मन्त्री दुलालद्वारा भक्तपुर अस्पतालको आइसोलेसन सेन्टर अनुगमन, ५ सय वेडको बनाउन निर्देशन

    बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन...बाँकी

    भक्तपुरमा १५ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १५ संक्रमित भक्तपुरका हुन् । भक्तपुरमा १५,ललितपुरमा २५ र काठमाडौंमा १४२ गरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी

    दर खाने दिन,तीज,गणेश चतुर्थी र ऋषिपञ्चमीबारे

    हिन्दु नारीहरुको महान पर्व तीज भाद्र शुक्ल प्रतिपदा देखि शुरु भइ पञ्चमीको पुजा साङ्गता सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ। समग्रतामा यस...बाँकी