News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    ‘कोभिड नो भिड’ संचालन गरिरहेको खेलकुद महासंघद्वारा भक्तपुर प्रहरीलाई सहयोग

    ramesh paudel

    नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको...बाँकी

    बागमती प्रदेश सरकारको बजेट (पूर्णपाठ)

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका छन् । ...बाँकी

    सल्लाघारीस्थित शिवालय सहकारीद्वारा प्रकोप व्यवस्थापन कोषमा ५१ हजार आर्थिक सहयोग

    भक्तपुर १ सल्लाघारीस्थित शिवालय बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । सस्थाले उक्त कोषमा ५१ हजार रुपैया आर्थिक सहयोग गरेको हो । शिवालय बचत तथा ऋण सहकारी...बाँकी

    नेता बस्नेतको पहलमा व्यवसायी मल्होत्राले दिए सूर्यविनायकलाई २० थान अक्सिजन सिलिन्डर

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान सांसद एवं नेकपा (एमाले)का नेता महेश बस्नेतको पहलमा व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेका छन् । व्यवसायी मल्होत्राले नगरपालिकालाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।...बाँकी

    कोभिड महामारीका बाबजुद कुनै दिन पनि रोकिएन भक्तपुर क्यान्सर अस्पतालको सेवा

    भक्तपुरस्थित उपत्यकाकै एकमात्र सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले कोभिड १९ महामारीका बाबजुत आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । कोभिड १९ महामारीमा पनि अस्पतालले आफ्ना सबै सेवा सधै सुचारु राखेको हो । कतिपय अस्पतालले...बाँकी

    फर्जी डिएसपी प्रहरी फन्दामा

    आफूलाई नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने एक फर्जी डिएसपी प्रहरी फन्दामा परेका छन् । तारकेश्वर नगरपालिका वडा नं ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुंगाना पक्राउ परेका हुन् ।...बाँकी

    निषेधाज्ञा केहि खुकुलो : यस्तो छ आदेश

    bhaktapur cdo

    उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले...बाँकी

    काँग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री बने पोखरेल

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । योसगै उनी कांग्रेसको पहिलो मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको...बाँकी

    को हुन् नाथुराम गोड्से

    शुक्रवार वागमती प्रदेश सभामा नेपाली काँग्रेसका सांसद नरोत्तम बैद्यले आफू नाथुराम गोड्से बन्न सक्ने बताए । सांसद  वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देशै नरहने खतरा बढेको बताउदै त्यो रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र...बाँकी