News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् । शुक्रवार एक...बाँकी

    बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो !

    दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ । करीब दुई करोड खर्च गरेर एक...बाँकी

    २ ठूला अस्पतालका इमरजेन्सी समेत बन्द

    कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामीमा समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन्...बाँकी

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    भक्तपुरमा बुधबार ८ संक्रमित थपिए

    बुधवार भक्तपुरमा कोभिड १९ का ८ बिरामी बढेका छन् । यो संगै कूल संक्रमित संख्या ९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा ८, ललितपुरमा २१ र काठमाडौंमा १११ गरी...बाँकी

    काेभिड १९ विरुद्ध विश्वकै पहिलो खोप तयार : रुस सरकारले दियाे मान्यता

    कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो...बाँकी

    गोंगबुकाे क्रुर हत्याकाण्डले पढाउने पाठ

    काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । गत आइतबार शरिर र टाउकाे अलग अलग ठाउँमा रहेकाे अवस्थामा शव भेटिएपछि मानिसहरु त्रसित बने ।...बाँकी

    पर्साकाे प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए,धादिङका तामाङ पर्सामा सरुवा

    गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई पर्सा पठाएको छ भने धादिङमा अछामका सिडिओ सरुवा भएका छन् । मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको हो भने धादिङमा अछामका प्रमुख जिल्ला अधिकारी पुण्य...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी