News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा...बाँकी

    फेरि जोर बिजोर प्रणाली

    काठमाडौं, २० साउन । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र...बाँकी

    सूर्यविनायकका श्रेष्ठसंग १० लाख ठग्ने अमेरिकी नागरिक समातिए

    अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६...बाँकी

    त्रिविलगायतकाे भदौमा परीक्षा लिने निर्णय अव्यवहारिक : नेक्राविसंघ

    कोभिड १९ का कारण उत्पन्न स्वास्थ्य सङ्कटको अवस्थामा विश्वविद्यालयहरुले गर्ने भनेको परीक्षा स्थगित गर्न नेपाल क्रान्तिकारी विद्यार्थी संघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुको भदौदेखि परीक्षा सञ्चालन गर्ने भनी गरेको निर्णय प्रति नेपाल क्रान्तिकारी...बाँकी

    भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै...बाँकी

    जनै पूर्णिमाकाे धार्मिक एवं सास्कृतिक महत्व

    हिन्दू धर्मावलम्विहरुको लागि श्रावण शुक्ल पूर्णिमा एक महत्वपुर्ण दिन हो । यस दिनमा धेरै चाडहरु पर्दछन् र सबै चाडहरुको समष्टिगत रुप नै जनै पूर्णिमा अर्थात् रक्षा बन्धन हो । वैदिक साधनामा लागेका सबै देवता, ऋषिहरु...बाँकी

    सञ्जेललाई कार्यकक्षमै कुट्ने २ महिला कर्मचारी बर्खास्त, प्रहरीले लिएन यौन हिंसाकाे उजुरी

    भ्रष्टाचारका बिरोधी अभियन्ताको रुपमा समेत सामाजिक संजालमा चर्चित श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल लाई कार्यकक्षमै हातपात गर्ने २ महिला बर्खास्त कर्मचारी बर्खास्त गरिएका छन् । सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करार सेवामा...बाँकी

    सिन्धुपाल्चोकमा पहिरो : ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

    गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना...बाँकी

    आज जनै पूर्णिमा तथा रक्षाबन्धन

    आज देशभर जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदैछ । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने परम्परा रहिआएको छ । आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् । साथै, पण्डितसँग डोरो बाँध्ने गरिन्छ ।...बाँकी