News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी

    पाँच सयले ज्यान गयाे, हत्यारा प्रहरी हिरासतमा

    काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयामा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैया लुटेर हत्या गरिएको हो । हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली...बाँकी

    १० दिनदेखि काेभिड १९ काे उपचार गराइरहेका जगदम्बाका सीईओकाे ज्यान गयाे

    वीरगञ्जस्थित जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण बिहीबार राति ज्यान गएको हो । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति उनले ज्यान गुमाएका अस्पतालले पुष्टि...बाँकी

    सरकार बालुवाटारको पर्खालभित्र सिमित : थापा

    नेपाली कांग्रेसका युवा नेतासमेत रहेका सांसद गगन कुमार थापाले सरकार कोभिड १९ नियन्त्रणमा उदासिन रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री भजन गाउन मस्त भएको उनको आरोप छ। सामाजिक संजाल...बाँकी

    चाँगुनारायणमा जुवाकै खालबाट साढे तीन लाख नगदसहित ९ जुवाडे पक्राउ

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकामा जुवाको खालबाट ९ जुवाडे पक्राउ परेका छन् । बिहिवार स्थानीय सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जुवाको खालबाट...बाँकी

    नजिकिएको महाधिवेशनले मिलाएकाे माैका, नेपाली काँग्रेस भक्तपुरकाे खिरखाने कार्यक्रम सम्पन्न

    नेपाली काँग्रेसको नजिकिएको महाधिवेशनका कारण भक्तपुर काँग्रेसमा पनि चुनावी चहलपहल बढेको छ । जिल्ला पार्टीले क्रियाशील सदस्यता वितरणमा केन्द्रित भएर छलफल थालेको छ । बिहीवार जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा विशेष छलफल सम्पन्न भएको हो...बाँकी

    लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतकाे आदेश

    तत्कालका लागि लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रिट परेपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । बिहीवार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले तत्कालका लागि...बाँकी

    निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आराेप लागेका एसपीसहित ८ प्रहरी अधिकारीलाई सफाइ

    निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम...बाँकी