News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    १९१ यात्री सवार एयर इंडियाको विमान चिप्लेर २ टुक्रा, १४ जनाको ज्यान गयाे

    भारतको केरलस्थित करीपुर एयरपोर्टमा एयर इंडिया एक्सप्रेसको एक विमान लैंडिंग गर्ने क्रममा चिप्लेर दुर्घटना भएको छ । दुबईबाट आएको यो विमानमा पायलट र क्रू मेंबर समेत १९१ यात्री सवार रहेका थिए । समाचार एजेंसी एएनआईको...बाँकी

    उपत्यकालाई सट डाउन गर्ने तयारी, कार्यालयहरु आंशिक मात्र खुल्ने

    काठमाडौं उपत्यकालाई सट डाउन गर्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि यस्तो तयारी गरिएको हो । सरकारले लक डाउनको विकल्पको रुपमा सट डाउनलाई अघि सारेको छ । पुन लकडाउनको पक्षमा...बाँकी

    सरकारी रकम आफन्तको नाममा जम्मा गर्ने लेखापालसहित ४ पक्राउ

    सरकारी रकम आफन्तको नाममा जम्मा गरेको अभियोगमा एकजना लेखापालसहित उनका नातागोताका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, सह-लेखापाल समेत रहेका उनका भतिज सुवास केसी, स्थायी शिक्षक...बाँकी

    पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतलाई पितृशोक

    पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको गए राति निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसका बिरामी थिए । ८४ वर्षको उमेरमा...बाँकी

    भक्तपुरका शुद्धकार दम्पती काठमाडौंस्थित आश्रममा

    भक्तपुर स्थायी ठेगाना भएका ७२ बर्षिय असहाय हरि बहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको छ । बुधवार उनीहरुलाई उद्धार गरी आश्रममा राखिएको हो । भक्तपुर स्थायी ठेगाना भएका...बाँकी

    सैनिक महाविद्यालयको ओरालोमा कार पल्टियाे

    भक्तपुरमा बुधवार बेलुकी पिच सडकमै एक कार पल्टिएको छ । भक्तपुर १ स्थित सैनिक महाविद्यालय नजिकको ओरालोमा कार पूरै उत्तानो परेर पल्टिएको हो । बेलुकी करिब ४ बजेको समयमा बा ५ च २७३१नम्बरको कारले अकस्मात...बाँकी

    सवारी साधनमा बिहीवारबाट जोरविजोर लागू,राती आवागमन समेत बन्द (सूचनासहित)

    सरकारले भोलि बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न / गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर...बाँकी

    नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना पोजेटिभ भएको पुष्टि

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि...बाँकी

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

    काठमाडौं । सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड राख्नेक्रम जारी छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ...बाँकी

    लेबननको राजधानी बेइरुतमा ठूलो विस्फोट : ७८ को मृत्यु, ४ हजार बढी घाइते

    लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा...बाँकी