News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    जनै पूर्णिमाकाे धार्मिक एवं सास्कृतिक महत्व

    हिन्दू धर्मावलम्विहरुको लागि श्रावण शुक्ल पूर्णिमा एक महत्वपुर्ण दिन हो । यस दिनमा धेरै चाडहरु पर्दछन् र सबै चाडहरुको समष्टिगत रुप नै जनै पूर्णिमा अर्थात् रक्षा बन्धन हो । वैदिक साधनामा लागेका सबै देवता, ऋषिहरु...बाँकी

    सञ्जेललाई कार्यकक्षमै कुट्ने २ महिला कर्मचारी बर्खास्त, प्रहरीले लिएन यौन हिंसाकाे उजुरी

    भ्रष्टाचारका बिरोधी अभियन्ताको रुपमा समेत सामाजिक संजालमा चर्चित श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल लाई कार्यकक्षमै हातपात गर्ने २ महिला बर्खास्त कर्मचारी बर्खास्त गरिएका छन् । सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करार सेवामा...बाँकी

    सिन्धुपाल्चोकमा पहिरो : ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

    गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना...बाँकी

    आज जनै पूर्णिमा तथा रक्षाबन्धन

    आज देशभर जनै पूर्णिमा तथा रक्षाबन्धन मनाइँदैछ । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने परम्परा रहिआएको छ । आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् । साथै, पण्डितसँग डोरो बाँध्ने गरिन्छ ।...बाँकी

    गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

    दाजुभाइ तथा दिदी बहिनीहरू, कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २०  हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका...बाँकी

    गृहमन्त्री थापाको निर्देशन– कार्यशैलीमा सुधार गर्नुस्

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यशैलीमा सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्नपर्ने आवस्यकता औल्याउदै उनले कार्यशैलीमा थप सुधार गर्न मातहतका...बाँकी

    गृह मन्त्रालयको प्रवक्तामा बुढा

    गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो । प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको...बाँकी

    एसएसपीदेखि जवानसम्म ३ सय बढी क्वारेन्टाइनमा

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो । त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक...बाँकी

    राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने...बाँकी

    कार्यकक्षमै कुटिए सूर्यविनायकका प्रेम सञ्जेल

    भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका निजामति सेवाका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका  छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएकाे हाे । सञ्जेलमाथि विदाका दिन शनिवार कुटपिट भएकाे हाे...बाँकी