दुवै प्रहरी संगठनले बिदा नदिने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदा नदिने निर्णय गरेका छन् । कोभिड१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि बिदामा रोक लगाइएको हो । दुवै प्रहरी संगठनले मृत्यु संस्कार, सुत्केरी र बिरामी बाहेकका बिदा नदिने भएको...बाँकी
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदा नदिने निर्णय गरेका छन् । कोभिड१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि बिदामा रोक लगाइएको हो । दुवै प्रहरी संगठनले मृत्यु संस्कार, सुत्केरी र बिरामी बाहेकका बिदा नदिने भएको...बाँकी
भक्तपुरका जनयुद्धकालीन कम्युनिस्ट नेता बालकृष्ण प्रजापतिको असमायिक निधन भएको छ । आइतबार बिहान उनको निधन भएको हो । मध्यपुर थिमि वडा नम्बर ५ ताहननी स्थित निजी निवासमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।...बाँकी
बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन...बाँकी
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १५ संक्रमित भक्तपुरका हुन् । भक्तपुरमा १५,ललितपुरमा २५ र काठमाडौंमा १४२ गरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी
हिन्दु नारीहरुको महान पर्व तीज भाद्र शुक्ल प्रतिपदा देखि शुरु भइ पञ्चमीको पुजा साङ्गता सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ। समग्रतामा यस...बाँकी
भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड मार्ग सिल गरिएको छ । उक्त स्थानमा एक युवतीमा कोरोना पोजेटिभ पाइएपछि अक्सफोर्ड मार्ग सिल गरिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी स्थित अक्सफोर्ड स्कूलनजिकै कोठा भाडामा बस्ने एक २१...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्ता पहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्तत: औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो...बाँकी
एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान ११ बजेदेखि पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिदै छ । घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका...बाँकी
राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ...बाँकी
पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४...बाँकी