News Portal

  • गृहपृष्ठ # bhaktapurtimes

    जिल्ला प्रशासनलाई लाग्यो चुनाव : लाइसेन्स लिएका हतियार बुझाउन आदेश

    bhaktapur cdo

    स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय भक्तपुर पनि चुनाव केन्द्रीत बनेको छ । जिल्लामा शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर राखिएका हातहतियार बुझाउन आइतवार आदेश नै जारी गरेको हो ।...बाँकी

    बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक,प्रतिफल योग्य परियोजना छान्न मन्त्री शर्माको सुझाव

    janardan sharma

    लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी...बाँकी

    जनयुद्धका घाइते र अपाङ्गता भएकाबारे सरकारसंग प्रचण्डका ५ माग

    पूर्व प्रधानमन्त्री समेत रहेका तत्कालीन जनयुद्धका सुप्रीम कमान्डर एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनयुद्धका घाइते र अपाङ्गता भएकाहरुको अवस्था अवगत गराउदै ध्यानाकर्षण गराएका छन् । वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका...बाँकी

    भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न, नास हैमा बाजा खलः प्रथम

    narayanman bhaktapur

    भक्तपुर नगरपालिकाले नगरव्यापी पछिमा बाजा प्रतियोगिता सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम, खिछेँ दाफा भजन खलःद्वितीय, तचपाल मको गल्ली...बाँकी

    प्याब्सनको बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका कार्की निर्वाचित

    सानुराजा

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन...बाँकी

    भक्तपुरमा समसामयिक राजनीतिक विषयको अन्तरक्रिया सम्पन्न

    एमसीसी लगायतको समसामयिक राजनीतिक विषयमा केन्द्रीत रही भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र)को भक्तपुर नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार साँझ भक्तपुर क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा अमेरिकी सहयोग...बाँकी

    आफ्नै घरबाट खस्दा नपलीमा भुसालको निधन

    आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो । सोमबार बिहान करिब ७:५० बजे आफ्नै...बाँकी

    राखेपको सबैभन्दा धेरै अधिकार प्राप्त पहिलो उपाध्यक्ष बने कोइराला

    jwala

    नेपाली खेलकुदको कार्यकारी निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) । नेपाली खेलकुदमा प्रशासनिक र आर्थिक काम कारबाहीमा राखेप नै कार्यकारी संस्था हुने भएकाले युवा तथा खेलकुद मन्त्रालय नै आफ्नो मातहतका संस्थामध्ये एक राखेपका अगाडि भूमिकाविहीन...बाँकी

    नगर सभामा समेत एमसीसी सम्झौता खारेजीको माग

    nagar sabha bhaktapur

    नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट बिरुद्ध जनस्तरबाट बिरोध भैरहँदा भक्तपुर नगरपालिकाको ११ औं नगर सभाले समेत एमसीसी सम्झौता खारेजीको माग गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरपालिकाका मेयर सुनिल प्रजापतिको...बाँकी

    सीटीईभीटी वर्तमान स्थिति भन्दा फरक हुनुपर्छ : मन्त्री पौडेल

    devendra paudel mantri

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट...बाँकी