News Portal

  • गृहपृष्ठ # bhaktapurtimes

    काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    mahesh basnet

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी

    मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो ।   ...बाँकी

    मध्यपुर थिमिको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

    मध्यपुर थिमि नगरपालिकाको छैठौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । शुक्रवार मेयर सुरेन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । अघिल्लो नेतृत्वमा बिबादका कारण नगर सभा...बाँकी

    सूर्यविनायकबासीलाई नगर अस्पतालमा छुटको घोषणा

    सूर्यविनायक नगरपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि नगर अस्पतालमा १५ प्रतिसत छुटको घोषणा गरेको छ । बिहीबार ११ औं नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख बासुदेव थापाले उक्त घोषणा गरेका हुन् । ...बाँकी

    अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक, शुक्रबार अन्त्येष्टि

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई पत्नीशोक परेको छ । उनकी जीवन संगिनी शोभा प्रधान बिजुक्छेंको निधन भएको हो । प्रधान लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् । करिब ६५ वर्षिया प्रधानको बुधवार दिउसो निधन भएको...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ

    sunil prajapati

    भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० का लागि उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन...बाँकी

    भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने

    भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार...बाँकी

    खानेपानी सचिवमा गेलालको सरुवा : खानेपानीको समस्याबाट गुज्रिरहेका भक्तपुरबासी उत्साहित

    maniram gelal

    सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सचिव गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको हो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

    सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको एमालेले सूर्यविनायकमा भने जीत कायम राखेको हो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा...बाँकी

    भक्तपुरमा नेमकिपाको शानदार जीत, विपक्षीहरुलाई जमानत जोगाउनै मुस्किल

    nemakipa

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै शानदार जीत हासिल गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै...बाँकी