News Portal

  • गृहपृष्ठ # bhaktapurtimes

    भक्तपुरका मुख्य न्यायाधीश बास्तोला बढुवाको लाइनमा

    गोपाल gopal prasad bastola

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालतको न्यायाधीश बन्ने लाइनमा रहेका छन् । जिल्ला न्यायाधीशहरु मध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनी बढुवामा पर्ने निश्चित भएको हो । भक्तपुर पोस्ट श्रोतका अनुसार उच्च...बाँकी

    ख्वप भक्तपुर मिनिबस यातायात प्रालिमा मनपरि, १ सय ९५ व्यवसायी आन्दोलित

    bhaktapur yatayat

    ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले एकलौटी संचालक समितिको निर्वाचन प्रक्रिया थालेपछि असन्तुष्ट व्यवसायीहरु आन्दोलित बनेका छन् । आधा भन्दा बढी व्यवसायीलाई बाहिर राखेर निर्वाचन प्रक्रिया थालेपछि उनीहरु आन्दोलित बनेका हुन् । ख्वप भक्तपुर मिनिबस यातायात...बाँकी

    कामचोर र भ्रष्ट कर्मचारीलाई कांग्रेसले संरक्षण गर्दैन : सभापति थापा

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले कसैको दवाब र प्रभावमा नपरी जनताको काममा ईमान्दार भई लाग्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले दलको झण्डा बोकेर भ्रष्टाचार गर्ने र जनतालाई दुख दिने कर्मचारी कांग्रेस हुन...बाँकी

    स्थानीयलाई थाहा दिन पुस्तकको रुपमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको गत असार २०...बाँकी

    भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । बजार अनुगमनका...बाँकी

    ब्यवसायमा शेयर छैन, पैसा मागेको प्रमाणित भए राजनीति गर्दिन : सांसद बस्नेत

    पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी

    उच्च अदालतको मूल्यांकनमा उत्कृष्ट सावित भक्तपुरका जिल्ला न्यायाधीश बास्तोला सम्मानित

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो...बाँकी

    खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    prem suwal

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला...बाँकी

    भक्तपुरमा पर्खाल भत्किदा बटुवाको गयो ज्यान

    भक्तपुरमा वर्षाको कारण पर्खाल भत्किदा सोही बाटो हिडिरहेकी एक जेष्ठ नागरिकको ज्यान गएको छ । साँझ करिब पाँच बजेको समयमा उक्त दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ६६ वर्षिया नारायण देवी थापा रहेकी छन् ।...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख भएको भन्दै सभासदहरुले सन्तोष व्यक्त गरेका छन् । १२ औं नगर सभामा नगरपालिकाको बजेट माथि दफावार छलफल सहभागी हुँदै सभासदहरुले सन्तोष व्यक्त गरेका हुन् । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार...बाँकी