सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले सवै जिल्लामा जिल्ला इन्चार्जशीपको टुंगो लगाएको छ । अध्यक्षद्वय प्रचण्ड र केपी ओलीको निर्णय अनुमोदन गर्दै आज बसेको सचिवालय बैठकले इन्चार्जको टुंगो लगाएको हो । नेकपाको निर्णय...बाँकी
bhaktapur changu surya binayak thimi
विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व...बाँकी
changu
भक्तपुरको चाँगुननारायण नगरपालिकामा एउटा स्कूल बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिदा उनको ज्यान गएको छ । रोम्बस इंग्लिस स्कूलको विद्यार्थी बोकेर फर्किएको बा.१ क ७२८५ नम्बरको बसले बसबाट ओर्लिएर बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिदा उनको...बाँकी
bhaktapur changu
भक्तपुरमा बाल यौन दुराचार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको चागुँनारायण नगरपालिका वार्ड नम्बर २ दुवाकोट तल्लो हाईटमा स्टेशनरी पसल संचालन गर्ने ६३ बर्षिय व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका हुन्...बाँकी
changu
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नम्वर ३ झौखेलमा बाल्टिनको पानीमा डुब्दा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रविसे घर भई झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको २ वर्षिय छोरा प्रत्युस् श्रेष्ठको बाल्टिनको पानीमा डुब्दा ज्यान गएको...बाँकी
bhaktapur chagu changu
भक्तपुर प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले चेकजाँचको क्रममा बिभिन्न मितिमा बरामद गरेको मदिरा बिहीवार नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयहरूले चेकजाँचको क्रममा कब्जा गरेको...बाँकी
bhaktapur changu nepal police surya binayak thimi
भक्तपुरको चाँगु नारायण नगरपालिका दुवाकोट घर भएका एक युवकलाई प्रहरीले नक्कली पेस्तोल सहित पक्राउ गरेको छ । आइतवार उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट घर भै काठमाडौं महानगरपालिका-११ सुन्धारामा डेरा...बाँकी
bhaktapur changu
चाँगुनारायण नगरपालिका-२ बस्ने एक युवक प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भइ चाँगुनारायण नगरपालिका-२ बस्ने १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ...बाँकी
changu
भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ । मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा...बाँकी
bhaktapur changu sano thimi surya binayak thimi
सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार संसदमा नयाँ बजेट प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । सार्वजनिक भएको बजेटमा...बाँकी
bhaktapur.thimi changu surya binayak