News Portal

  • गृहपृष्ठ # changu

    चाँगुमा टिपरको ठक्करबाट १९ महिने बालकको दुखद मृत्यु

    सोमबार दिउसो इँट्टा भट्टामा काम गर्ने एक मजदूरले आफ्नै अाँखा अगाडी आफ्नो १९ महिने शिशु गुमाउन पुगेका छन् । इँट्टा भट्टामा काम गर्ने मजदूरले टिपरको ठक्करबाट आफ्नो १९ महिने शिशु गुमाउन पुगेका हुन् । दिउसो...बाँकी

    खरीपाटीमा तीस बर्षकी पुतली तामाङ मृत अवस्थामा फेला

    भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन । सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली...बाँकी

    भक्तपुरमा ५ बर्षिया अबोध बालिकामाथि बलात्कार : यसरी भयो खुलासा

    भक्तपुर । जघन्य अपराध मानिने बलात्कारका घटना प्रहरी कार्यालयमा दर्ता हुन् थालेका छन । प्रहरी निश्कृयता र लोकलाजका कारण उजुरी गर्न नचाहने प्रवित्तिले अपराधीहरुको मनोबल बढिरहेको अवस्थामा अचेल धमाधम उजुरी पर्न थालेका छन् । भक्तपुरको...बाँकी

    भक्तपुरमा एमाले र माओबादी मात्र बोलाएर निर्माण व्यवसायी संघले सक्यो साधारण सभा

    निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष...बाँकी

    जिशिअ रायमाझी भन्छन-म राजनीति गर्ने मान्छे होइन

    अर्जुनबहादुर रायमाझी शिक्षा सेवामा नसुनिएको नाम होइन । जतिबेला तत्कालिन माओबादी जनयुद्धमा थियो त्यतिबेला नै औलामा गनिने माओबादी समर्थक कर्मचारीका रुपमा चिनिन्थे शिक्षाका अर्जुन रायमाझी । बिद्यार्थी बेला देखि नै बामपन्थी बिचारले प्रेरित रायमाझी माओबादी...बाँकी

    ब्रम्हायणी मन्दिर नजिकै शंकास्पद अवस्थामा शव भेटियो

    बुधवार बिहानै भक्तपुरको ब्रम्हायणी मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको मृत अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरिएको...बाँकी

    छ महिनासम्म चल्ने माछा मार्ने जात्रा शुरु

    छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी