News Portal

  • गृहपृष्ठ # sano thimi

    प्रमाण पत्र लिएपछि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइदैन: परीक्षा नियन्त्रक शर्मा(हेर्नुस् अन्तर्वार्ता)

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी...बाँकी

    नयाँ परीक्षा नियन्त्रकको ऐतिहासिक तयारी : बिहीवार विहानै कक्षा १२ को सवैको नतिजा निस्कदै

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको...बाँकी

    पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले मनायो वार्षिकोत्सव : फोटो फिचर

    राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो । तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको...बाँकी

    ५ घण्टा पछि बल्ल एसइइको परीक्षाफल प्रकाशित

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो । दिउसो ३ बजे सार्वजनिक गर्ने भनिएको नतिजा साँझ झण्डै ८ बजे...बाँकी

    भक्तपुरमा राजधानी बनाउने बिषयमा बाझाबाझ

    भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ । मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा...बाँकी

    शिक्षकहरुलाई राहत : रोकिएको शिक्षक सरुवा खुल्यो

    केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो । बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो...बाँकी

    अहिलेसम्म करिब साढे चार लाख विद्यार्थी भर्ना

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन...बाँकी

    भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्धता

    यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय...बाँकी

    शिक्षामा भक्तपुर भयो पहिलो : आफैले पाठ्यक्रम बनाउदै गरेको मेयर प्रजापतिको प्रस्टोक्ति

    भक्तपुर नगरपालिका आफैले पाठ्यक्रम बनाउने भएको छ । आफ्नो नगरपालिकाको शैक्षिक आवश्यकता अनुरुप नगरपालिका आफैले पाठ्यक्रम निर्माण गर्न लागेको हो । शनिवार दुधपाटीस्थित लिटल वर्ल्ड इंगलिस स्कूलको अभिभावक दिवस तथा पूर्व प्राथमिक तहको दीक्षान्त समारोहमा...बाँकी

    केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा

    केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र...बाँकी